Download Here

बढुवा वस्तुगत प्रश्न तीन  

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।



Key (A)  (B)  (C)  (D) 





उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।



निम्न माध्यमिक,माध्यमिक र प्राथमिक  तह शिक्षक पदको

प्रथम र द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा

वस्तुगत प्रश्नोत्तर - 2078 (40x1 = 40) 



उत्तर अन्तिममा छ 

१) निदानात्मक मूल्याङ्कनको मुख्य उद्देश्य तलका मध्य कुन हो ?
क) विद्यार्थी उतीर्ण गर्नु
ख) शिक्षणमा प्रभाकारीता पत्ता लगाउनु
ग) प्रश्न छनौट गर्नु
घ) मापन गर्नु




 

 


२) वैकल्पिक उत्तरहरूमध्य एउटा मात्र सहि उत्तर र बाँकी गलत उत्तरलाई के भनिन्छ ?
(क) पूर्ण उक्ति

(ख) विकर्षक
(ग) प्रतिक्रिया
(घ) समस्या




 

 


३) शैक्षणिक योजना भन्नाले के बुझिन्छ ?
क) शैक्षिक पृष्ठपोषण

ख) शैक्षिक अभ्यास
ग) शैक्षिक दर्शन
घ) शिक्षणको निम्ति बनाइएको योजना

 

 


४) दैनिक पाठ्योजनाको नभइ  पनि हुने अंग कुन हो ?
क) गृहकार्य
ख) उद्देश्य
ग) शिक्षण सिकाइ क्रियाकलाप
घ) मूल्याङ्कन

 

 


५) विषय विशेषज्ञ वा श्रोतव्यक्तिसँग गरिने छलफललाई के भनिन्छ ?
क) गुञ्ज छलफल


ख) प्यानेल छलफल


ग) कोलोकियम विधि

घ) ठूलो समूह छलफल

 


 


६) बहुकक्षा शिक्षण कस्ता प्राथमिक विद्यालयमा संञ्चालन गर्न सकिन्छ ?
(क) हिमाली क्षेत्र


(ख) विद्यार्थी संख्या बढी दुर्गम क्षेत्र


(ग) तराई क्षेत्र बाक्लो वस्ति

(घ) दुर्गम क्षेत्र कम विद्यार्थी र पातलो वस्ती भएका क्षेत्र

 

 

 


७) कक्षाकोठा व्यवस्थापनको मुख्य पक्ष तलका मध्य कुन होईन ?
(क) भौतिक व्यवस्थापन
(ख) शैक्षिक व्यवस्थापन
(ग) मनोवैज्ञानिक व्यवस्थापन
(घ) बसाई व्यवस्थापन

 

 


८) शैक्षणिक सङ्गठनको उद्देश्यहरूमा तलका मध्य कुन पर्दछ ?
क) शिक्षण कार्यलाई मनोरञ्जनात्मक एवम् प्रभावकारी बनाउने
ख) शिक्षण कार्यलाई सरल, व्यवस्थित एवम् अर्थपूर्ण बनाउने
ग) विद्यार्थीको व्यक्तिगत विभिन्नतालाई ध्यानमा राखी शिक्षण गर्ने
घ) माथिका सबै

 

 


९) माथिल्लो कक्षाहरूमा राम्रो मानिने पद्धति तलका मध्य कुन हो ?
क) विषय शिक्षण

ख) कक्षा शिक्षण


ग) बहुकक्षा शिक्षण


घ) माथिका सबै

 

 

 


१०) निधारित समयमा उच्चतम प्रतिफल प्राप्त हुने गरी समयको सही सदुपयोग गर्ने कार्य कुन व्यवस्थापन अन्तर्गत पर्दछ ?
क) समय व्यवस्थापन
ग) विपद् व्यवस्थापन
ख) तनाव व्यवस्थापन
घ) संकट व्यवस्थापन

 

 


११) शिक्षक तालिम सञ्चालन गर्ने प्रदेशस्तरका निकाय तलका मध्य कुन हो ?
क) शिक्षा तालिम केन्द्र

ख) शिक्षा निर्देशनालय


ग) सामाजिक विकास मन्त्रालय

घ) शिक्षा विकास तथा समन्वय इकाइ

 

 


१२) शिक्षक पेसागत तालिमका लागि शिक्षकको बढुवामा बढीमा कति अंक छुट्टाइएको छ ?
क) ५

ख) १०

ग)३


घ) २


 

 

१३) चक्रीय रूपमा निरन्तर भइरहने अनुसन्धान कुन हो ?
क) कार्यमूलक अनुसन्धान


ख) वैयक्तिक अनुसन्धान


ग) वैज्ञानिक अनुसन्धान

घ) माथिका सबै

 

 


१४) शिक्षकका ८ वटा मुख्य सक्षमताहरूमा तलका मध्य कुन पर्दैन ?
(क) विषयवस्तुको ज्ञान

(ख) सञ्चार तथा सहकार्य


(ग) बालबालिका सम्बन्धी ज्ञान

(घ) मूल्याङ्कन सम्बन्धी ज्ञान




 


१५) आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाको उद्देश्यहरू के के थिए?
क) प्राथमिक शिक्षाको पहुँचमा अभिवृद्धि गर्ने
ख) प्राथमिक शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्ने
ग) प्राथमिक शिक्षा संस्थागत क्षमता अभिवृद्धि गर्नु
घ) माथिका सबै

 



१६) अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपालले कहिले देखि शिक्षा दिवस मनाउन थाल्यो ?
(क) २०६०


(ख) २०६१


(ग) २०६३

(घ) २०६४




 


१७) सामुदायिक विद्यालयमा गुनासो सुनुवाई गर्नका लागि विद्यालयमा निर्माण गरिने गुनासो सुनुवाई
समितिको संयोजक को रहने व्यवस्था छ ?
क) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको महिला सदस्य
ख) विद्यालय व्यस्थापन समितिको अध्यक्ष
ग) प्रधानाध्यापक
घ) शिक्षक अभिभावक संघको अध्यक्ष




 

 

 

१८) सबैका लागि शिक्षासम्बधी राष्ट्रिय कार्ययोजनामा विद्यार्थी शिक्षकको अनुपात सन् २०१५ सम्म कति पुयाउने लक्ष्य रहेको थियो ?

(क) २०
(ख) ३०
(ग)४०
(घ) ५०

 

 


१९) विद्यालय शान्ति क्षेत्र के हो?
(क) सामाजिक न्यायको प्रत्यभुति
(ख) युद्ध, हिंसा, द्वन्द्र, अशान्तिको अन्त्य
(ग) मायालुपूर्वक जिउन पाउने अवस्था
(घ) माथिका सबै

 

 


२०) अनौपचारिक शिक्षाका सम्बन्धमा राष्टिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले सिफारिस गरेको बुंदा तलको मध्य कुन होईन?
क) समाजवाट निरक्षरता निर्मूल पार्न साक्षरता अभियान सञ्चालन गर्ने

ख) साक्षरताका आधारभूत, मध्यम र स्वाबलम्बन गरी ३ तहको राष्ट्रिय परिभाषा तयार गरी औपचारिक शिक्षासंग समस्तरता तोक्नुपर्ने

ग) आधारभूत तहलाई ३ कक्षासरह, मध्यम तहलाई ५ कक्षासरह र स्वालम्बन तहका हकमा प्रवेश परीक्षा लिई निमा देखि उच्च मावि शिक्षासम्म योग्यतानुसार प्रवेश पाउने व्यवस्था मान्ने

घ) अनौपचारिक शिक्षा विकासका लागि मुख्य रूपमा संगठनात्मक सुधार गर्नुपर्ने

 

 


२१) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ का अनुसार प्रशिक्षण प्राप्त गरी अध्यापनमा संलग्न शिक्षकलाई प्रत्येक पाँच बर्षमा कति अवधिको सेवाकालीन प्रशिक्षण दिइनुपर्ने सिफाशि गरेको थियो ?
क) चार हप्ते
ख) पाँच हप्ते
ग) छ हप्ते
घ) सात हप्ते

 

 


२२) राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन, २०११ ले कति जनसंख्याका लागि एउटा प्राथमिक स्कूल हुनुपर्ने भनी सिफारिस गरेको थियो ?
क) १०००


ख) २०००


ग) ३०००

घ) ४०००

 

 


२३) उत्तरवाल्यावस्थाको विशेषता तलका मध्य कुन हो ?
क) खेल उमेर


ख) आत्म परिचय


ग) वयस्क अवस्थाको संघार

घ) सिर्जनशिलता

 

 


२४) “शिक्षा मनोविज्ञानले जन्मदेखि वृद्धअवस्था सम्मका सिकाई अनुभवहरूको वर्णन र व्याख्या गर्छ ।” यो भनाई कसको हो ?
क) जोन डिवे

ख) को एण्ड को


ग) डुगल


घ) प्लेटो

 

 


२५) मानव विकास शीरदेखि पाउतिर हुँदै जाने नियमलाई के भनिन्छ ?
क) शिर्षपाद नियम


ख) निकट दूर नियम

ग) केन्द्रीय नियम

घ) ठाडो नियम

 

 


२६) लक्ष्य वा उद्देश्य प्राप्तिका लागि कुनै व्यक्तिको अन्तरआत्माबाट जागरण भएर आउने आकांक्षा वा इच्छा तलका मध्य कुन हो ?
क) स्थानान्तरण

ख) प्रेरणा


ग) पुनर्बल


घ) अभ्यास

 

 


२७) स्मरण प्रक्रियाका मुख्य चरणहरू तलका मध्य कुन होईनन् ?
क) प्राप्ति


ख) संकेतमा बदल्नु

ग) भण्डार गर्नु

घ) विस्मरण

 

 


२८) अभ्यासको सम्बन्धमा तलका मध्य कुन भनाइ ठीक हो ?
क) उत्तेजना र प्रतिक्रियाबीचको सम्बन्धलाई बलियो बनाई सिकाइमा पूर्णता ल्याउन

ख) सिकाइलाई दिगो र चीरस्थायी बनाई स्थानान्तरण हुन् सक्ने बनाउन

ग) सिकेका कुराहरूको स्मरण बढाउन र विस्मरण कम गर्न

घ) माथिका सबै

 

 

 

२९.शिक्षा नियमावली, २०५९ अनुसार सामुदायिक विद्यालयको वर्गीकरणको आधार तलका मध्य कुन कुन होइन ?
क) भौतिक सुविधा

ख) शिक्षक दक्षता

ग) विद्यालय सञ्चालन प्रक्रिया

घ) विद्यार्थी सहभागिता


 

३०) शिक्षा ऐन, २०२८ अनुसार राष्ट्रिय परीक्षा बोर्डमा जम्मा कतिजना सदस्यहरू रहने व्यवस्था छ ?
क) १३

ख) १७


ग) २१

घ) २९

 



३१) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ कुन कानुनको अधिकार प्रयोग गरी निर्माण भई लागू भएको हो ?
क) शिक्षा ऐन, २०२८ को दफा १९
ख) शिक्षा निमावली, २०५९ को नियमा ११५
ग) सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५
घ) शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २२

 

 


३२) नेपालको संविधान अनुसार नेपालको कार्यकारिणी अधिकार केमा निहीत हुने व्यवस्था छ ?
क) प्रधानमन्त्री


ख) संसद


ग) मन्त्रीपरिषद्

घ) राष्ट्रपति

 

 


३३) “मानिसका आन्तरिक शक्तिहरूको प्राकृतिक सन्तुलित र प्रगतिशिल विकास शिक्षा हो ।” यो भनाइ कसको हो ?
क) पेस्तालोजी

ख) रुसो

ग) अरस्तु


घ) एरिस्टोटल

 

 



३४) नेपालमा छात्रावृतिको सुरुवात कुन राजाको पालामा भएको हो ?
(क) पृथ्वी नारायण शाह

(ख) रण वहादुर शाह

(ग) त्रिभुवन शाह

(घ) महेन्द्र शाह

 

 



३५) स्किनरका अनुसार प्रतिक्रिया वा व्यवहारको मात्रा र दरलाई घटाउने पुनर्बललाई के भनिन्छ ?
क) सकारात्मक


ख) सहायक

ग) नकारात्मक


घ) प्राथमिक

 



३६) उद्दीपक र प्रतिक्रियाबीच सम्बन्ध स्थापना भएर अस्वभाविक उत्तेजनाप्रति पनि स्वभाविक जस्तै प्रतिक्रिया देखाई सिकाइ गर्ने प्रक्रिया कुन सिकाइ सिद्धान्तसंग सम्बन्धित छ ?
क) शास्त्रीय सम्बन्धन प्रत्यावर्तन

ख) कार्यपरक सम्बन्ध प्रत्यावर्तन


ग) प्रयत्न र भूलको सिकाइ

घ) अन्तर्दृष्टि सिकाइ सिद्धान्त

 

 

 


३७) मानवीय व्यवहारमा आधारित सिकाइ सिद्धान्त तलका मध्य कुन हो ?
क) सामाजिक विकासको सिकाइ सिद्धान्त
ख) कार्यपरक सम्बन्धन प्रत्यावर्तन सिकाइ सिद्धान्त
ग) प्रयत्न तथा भूल सिकाइ सिद्धान्त
घ) अन्तर्दृष्टि सिकाइ सिद्धान्त

 

 


३८) स्थानीय पाठ्यक्रम निर्माण गर्ने सम्भावित निकायमा तलकामध्य कुन पर्दैन ?
क) प्रदेश
ख) विद्यालय
ग) स्थानीय तह
घ) दुई वा दुई भन्दा बढी स्थानीय तह र विद्यालय




 

 


३९) नेपालमा निशुल्क पाठ्यापुस्तक वितरण दिवस कहिलेदेखि मनाउन थालियो ?
(क) २०७३/१/५

(ख) २०७२/१/५


(ग) २०७१/१/५

(घ) २०७०/१/५

 

 


४०) शिक्षा नियमावली, २०५९ अनुसार विद्यालय सम्पति संरक्षण समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
(क) प्रमुख जिल्ला अधिकारी
(ख) शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
(ग) स्थानीय तहको शिक्षा हेर्ने प्रमुख
(घ) जिल्ला समन्वय अधिकारी






के के गर्नुपर्छ  शिक्षक बढुवा Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।







Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post