Download Here


शिक्षक सेवा आयोगले मिति 2080-04-11 गते निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापन प्रकासित गरेको छ । लाइसेन्सको तयारीलाई तीब्र गतिमा लैजानुहोला । यसपाली अध्यापन अनुमतिपत्रमा नाम निकाल्न सकियो भने पुस /माघमा खुल्ने निमावि/प्रावि शिक्षकको परीक्षामा सहभागी हुन पाइन्छ ।


वृस्तृत विवरण :

१. विज्ञापन नम्बर : 40/080

२. परीक्षाको किसिम : लिखित 

३. दरखास्त दस्तुर : ७०० 

४. दरखास्त दिने अन्तिम मिति : 2080 भदौ 8 गतेसम्म 

५. दोब्बर दस्तुरमा  दरखास्त दिने अन्तिम मिति : 2080 भदौ 15 गतेसम्म 

५. परीक्षा संचालन मिति : 2080/07/18 

७. परीक्षा समय : दिउँसो १ बजे 







२. आवश्यक न्यूनतम योग्यताः

(क) नेपाली नागरिक ।

(ख) शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम १० बमोजिम अयोग्य नभएको ।

 (ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ वा सो सरहको परीक्षा (कम्तीमा २०० पूर्णा या कैडिट आवर उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको ।

(ध) तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिहरूले समेत दरखास्त दिन सक्नेछन् ।


 ३. अपलोड गर्नुपर्ने कागजातहरु:- नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखत नमुना, न्यूनतम योग्यताको लाइपत्र, तालिमको प्रमाणपत्र र समकक्षता प्रमाणपत्र (विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेकाको हकमा) Scan गरी अनलाइन दरखास्त प्रणालीले निर्दिष्ट गरेको स्थानमा jpegjpg format (बढीमा 200 KB) मा upload गर्नुपर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेदवार स्वयम् नै पूर्ण जवाफदेही हुनु पर्नेछ र उल्लेखित विवरण एवम् कागजात झुट्टा ठहरेमा त्यस्तो दरखास्त वा अध्यापन अनुमतिपत्र जुनसुकै समयमा पनि रद्द हुनेछ । 


लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answer. को व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।

के के गर्नुपर्छ  Note हेर्नलाई ?

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।



Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post