Download Here

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ ले शिक्षकहरूको स्थायी नियुक्ति प्रक्रियालाई व्यवस्थित गर्न राष्ट्रियस्तरमा शिक्षकसेवा आयोग स्थापना गर्नुपर्ने भन्ने सुझाव दिए बमोजिम शिक्षा ऐन २०२८ को छैटौं संशोधन २०५५ माघ १ मा राष्ट्रिय शिक्षक सेवा आयोगको स्थापना भएको हो ।


शिक्षा ऐन २०२८ सातौ संशोधन २०५८ माघ २५ बाट राष्ट्रिय शब्द झिकेर शिक्षक सेवा आयोग नामाकरण गरिएको । 



1.शिक्षक सेवा आयोग नियमावली कहिलेदेखी लागु भयो ?

- २०५७/७/२४ देखि


2.शिक्षकसेवा आयोग नियमावली, २०५७ को नवौं संशोधन २०७१ / १० / २६ मा भएको थियो भने दशौं संशोधन कहिले भयो ?

-२०७६/६/१३ गते

 

3.शिक्षकसेवा आयोग नियमावली, २०५७ हालसम्म कतिपटक संशोधन भएको छ ?

- एघार पटक संशोधन



 

4.शिक्षक पदका लागि लिइने परीक्षाको पूर्णाङ्क कति कति हुनेछ ?

- लिखितमा २०० प्रयोगात्मकमा २५ र अन्तर्वार्तामा २५ अंक

 

5.शिक्षक पदको परीक्षामा उत्तीर्णाङ्क कति रहेको छ ?

- सामान्य परीक्षाको ५० अङ्क  विषयगत परीक्षाको ४० अङ्क र प्रयोगात्मकको १० अङ्क

 

6. शिक्षक सेवा आयोग नियमावली, २०५७ नेपाल सरकारले कुन अधिकारको प्रयोग गरेर बनाएको हो ?

- शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी

 

7.शिक्षक सेवा आयोग नियमावली, २०५७ मा कति परिच्छेद, नियम र अनुसूची छन् ?

- परिच्छेद ६, नियम ५५ र अनुसूची २

 

8.नियमावलीको अनुसूची-१ मा शिक्षकको कार्यसम्पादन मूल्यांकन फाराम छ भने अनुसूची २ मा के छ ?

-  स्थायी / अस्थायी अध्यापन अनुमतिपत्रको नमुना

 

9.शिक्षक सेवा आयोगको गणपूरक संख्या कति हो ?

- पचास प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति

 

10.शिक्षकको पदपूर्ति गर्दा तृतीय श्रेणीको रिक्त पद खुल्ला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट गरिनेछ भने द्वितीय र प्रथम श्रेणीमा कसरी गरीन्छ

-बढुवाद्वारा


11.शिक्षक सेवा आयोग नियमावलीले शिक्षक पदमा उम्मेदवार हुन उमेर हद कति तोकेको छ ?

- १८ वर्ष


12.गैर नेपाली नागरिकले शिक्षक बन्न पाउने प्रावधान सम्बन्धमा नियमावलीमा के उल्लेख छ ।

- गैर नेपाली नागरिक शिक्षक पदमा उम्मेदवार हुन नपाउने


13.शिक्षकले नियुक्ति पत्र लिएको मितिले कति दिनभित्र पदस्थापन भएको विद्यालयमा हाजिर नभएमा बैकल्पिक उमेदवारलाई नियुक्ति दिने व्यवस्था छ ?

- ३० दिन ............क्रमश हेर्न APP Download गर्नुहोस् ...Click Here


यससम्बन्धी पूरा Note तथा objective Questions हेर्न


लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।






Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post