Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।


1. एउटा फाइलमा के-के कागजातहरु छन भनी थाहा दिने प्रयोजनका लागि तयार पारिएको विषयसूचिलाई के भनिन्छ ?

क) फाइलिङ

ख) अनुक्रम

ग) पञ्जिका

घ) टिप्पणी



2. प्राप्तिविश्लेषण र उपयोग गर्ने व्यवस्थित कार्य...... हो ।

क) अनुसन्धान

ख) योजना

ग) परीक्षण

घ) मूल्याङ्कन


3. अनुसन्धानको पहिलो चरणमा के गरिन्छ ?

क) परिकल्पना

ख) साधनहरुको निर्माण

ग) समस्याको पहिचान

घ) समस्याको विश्लेषण


4. व्यवहारिक अनुसन्धानलाई अर्को के नामले चिनिन्छ ?

क) समस्या उन्मुख अनुसन्धान

ख) कार्यनिर्देशित अनुसन्धान

ग) कार्यमूलक अनुसन्धान

घ) उपलब्धिमुलक अनुसन्धान



5. जीवनोपयोगी मुख्य सिप तलका मध्ये कुन होइन ?

क) बहुभाषाको ज्ञान

ख) समस्या समाधान सिप

ग) सहभागिता र छलफल

घ) सूचना प्रविधि सिप




6. वडा समितिको काममा कुन कार्य पर्दैन ?

क) बाल उद्यानको व्यवस्था

ख) सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापन

ग) वडालाइ बालमैत्री बनाउने

घ) अतिरिक्त क्रियाकलाप सञ्चालन



7. वर्तमान संविधानमा संघप्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा कुन पर्दछ ?

क) शिक्षा

ख) खेलकुद

ग) पत्रपत्रिका

घ) माथिका सबै



8. शिक्षकको पेसागत विकासको प्रारुप२०७२ अनुसार प्रमाणीकरण तालिम कति अवधिको हुनेछ ?

क) १५ दिन

ख) ३० दिन

ग) ४५ दिन

घ) ९० दिन



9. हात्ति डुलाउनेलाई माउते भनिन्छ भने रथ हाक्नेलाई के भनिन्छ ?

क) सयस

ख) सारथी

ग) ड्राइभर

घ) गन्दर्भ



10. प्रमाणीकरण तालिम अन्तर्गत विद्यालय केन्द्रित अभ्यास शिक्षण वा अभ्यास प्रतिवेदन विद्यालय फर्केको कति दिनमा पेस गर्नुपर्ने व्यावस्था छ ?

क) १५ दिन

ख) ३० दिन

ग) ४५ दिन

घ) ९० दिन



11. चालु आवधिक योजनामा शिक्षा क्षेत्रका कतिवटा रणनीतिहरु रहेका छन् ?

क) ७

ख) ५

ग) १४

घ) १२



12. चालु पन्ध्रौ योजनाले योजनाको अन्तिमसम्ममा १५ वर्ष माथिको साक्षरता कति प्रतिशत पुऱ्याउने लक्ष्य राखेको छ ?

क) ९३ प्रतिशत

ख) ९५ प्रतिशत

ग) ९९ प्रतिशत

घ) १०० प्रतिशत



13. गुणस्तरीय शिक्षाको मुख्य आधार कुन हो ?

क) पहुँच

ख) समानता तथा समता

ग) शैक्षिक सुशासन

घ) माथिका सबै



14. पाठ्यक्रमको कार्यान्वयनसँग सम्बन्धी तत्व कुन हो ?

क) उद्देश्य

ख) विषयवस्तु

ग) सिकाइ अनुभव

घ) मूल्याङ्कन



15Curriculum Development : Theory and practice पुस्तक कस्ले लेखेका हुन् ?

क) टेलर

ख) टावा

ग) ह्विलर

घ) स्किलवेक



16. हिल्डा टावाका तार्किक नमुना अन्तर्गत पाठ्यक्रम विकासका ७ चरणहरु रहेका छन् अब भन्नुहोस् पहिलो चरण कुन हो ?

क) आवश्यक्ता पहिचान

ख) परिकल्पना निर्माण

ग) उद्देश्य निर्धारण

घ) मूल्याङ्कन



17. कम समयमा धेरै विषयवस्तुको ज्ञान दिन उपयोगी शिक्षण विधि कुन हो ?

क) प्रवचन विधि

ख) प्रर्दशन विधि

ग) परियोजना विधि

घ) छलफल विधि



18. परियोजना विधि कुन देशबाट भित्रिएको हो ?

क) बेलायत

ख) रुस

ग) अमेरिका

घ) फ्रान्स



19. जोन डिवेका अनुसार समस्या समाधानका कतिवटा चरणहरु रहेका छन् ?

क) ६

ख) ४

ग) ३

घ) ५



20IEMIS कुन आधारमा बनाइएको Software हो ?

क) Word

ख) Excel

ग) Database

घ) माथिका सबै



21IEMS Version 5.1 मा थपिएको नयाँ Module कुन हो ?

क) CAS

ख) EIE

ग) PMT

घ) SIS



22ICT के पुरा रुप के हो ?

क) Information Consulting Technology

ख) Information connecting Technology

ग) Information Communication Technology

घ) Information connecting Technology 



23. समूहमा नमिल्ने कुन हो ?

क) अक्षर

ख) शब्द

ग) उपन्यास

घ) वाक्य

24. ३,१०,३१९४ ?

क) २८३

ख) २८२

ग) २३०

घ) २३२



25. विनुले एउटा घडि रु. ५०० किनेर रु. ४०० मा बेच्दा कति प्रतिशत नोक्सान हुन्छ ?

क) २०%

ख) १०%

ग) ३० %

घ) १५ %



26. बहुकक्षा शिक्षण कस्ता प्राथामिक विध्यालयमा सञ्चालन गर्न सकिन्छ ?

क) हिमाली क्षेत्र

ख) विद्यार्थी संख्या वढी र दुर्गम क्षेत्र

ग) तराइ क्षेत्र वाक्लो वस्ती

घ) दुर्गम क्षेत्र कम विद्यार्थी र पातलो वस्ती भएको



27. व्यवहारका हिसावले तलका मध्ये विद्यालयमा कम प्रयोग हुने कुन हो ?

कं) नागरिक वडापत्र

ख) गुनासो पेटिका

ग) सूचना पाटी

घ) माथिका सबै



28. शैक्षिक व्यवस्थापनमा सवैभन्दा पहिले के गरिन्छ ?

क) निर्देशन गर्न

ख) सुपरिवेक्षण गर्नु

ग) मूल्याङ्कन गर्नु

घ) आर्थिक पारदर्शिता



29. मल्टिग्रेट मल्टिलेभल कहिले नेपालमा लागु गरियो ?

क) वि सं २०६६/१२/१८

ख) वि सं २०६६/१२/१९

ग) वि सं २०६६/१२/२०

घ) वि सं २०६६/१२/१२



30. पाठ्यक्रमको विषयवस्तुको संगठनको आधार कुन हो ?

क) लम्बिय

ख) समतलिय .

ग) त्रिकोणात्मक

घ) क र ख दुबै



31. प्रमाणपत्र छानविन समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?

क) शिक्षा इकाइ प्रमुख

ख) प्रमुख जिल्ला अधिकारी

ग) जिल्ला न्यायाधिवक्ता

घ) शिखा शाखा प्रमुख



32. वार्षिक शिक्षण योजना तयार पार्ने मुख्य जिम्मेवारी कसको हो ?

क) शिक्षा कर्मचारी

ख) प्रधानाध्यापक

ग) विषय शिक्षक

घ) वि.व्य.स



33. स्रोत साधनहरुको अधिकतम परिचालन गरी अपेक्षित उद्देश्य हासिल गर्ने प्रक्रिया के हो ?

क) संगठन

ख) योजना

ग) प्रशासन

घ) व्यवस्थापन



34. लेटर ग्रेडिङ निर्देशिका२०७८ मा कतिवटा उपलव्धिस्तर कायम गरिएको छ ?

क) ७

ख) ८

ग) ९

घ) १०



35. विद्यार्थीमा प्रयोगात्मक भावना विकास गराउन तलका मध्ये कुन कार्य गर्नु जरुरी रहेको छ ?

क) सामान्य सजाय दिनु

ख) निर्देशन दिन

ग) अभिप्रेरित गर्नु

घ) क र ख दुबै



36. स्तरयुक्त परीक्षाको उदाहरण कुन होइन ?

क) राष्ट्रिय परीक्षा

ख) प्रदेशस्तरको परीक्षा

ग) मासिक परीक्षा

घ) आधारभूत तहको अन्तमा स्थानीय तहले लिने परीक्षा



37. प्रश्नपत्रले सबै पाठ र उद्देश्यको प्रतिनिधित्व गर्न सकेको छ वा छैन कुन वैधताले निर्धारण गर्दछ ?

क) रचनात्मक वैधता

ख) आधार प्रासङ्गिक वैधता

ग) विषयगत वैधता

घ) माथिका सबै



38. जहाँ लगेर परीक्षण गरेपनि एउटै नतिजा आउछ वा मापनको साधनको उत्तर एउटै आउने मूल्यङ्नको साधनलाई के भनिन्छ ?

क) विश्वासनियता

ख) वस्तुनिष्ठता

ग) व्यापकता

घ) वैधता



39. नेपालमा सबैभन्दा बढी प्रयोग हुने शैक्षणिक सामग्री कुन हो

क) शिक्षक निर्देशिका

ख) स्रोत सामग्री

ग) पाठ्यक्रम

घ) पाठ्यपुस्तक



40.समाहित शिक्षा कार्यक्रम कुन आर्थिक वर्षदेखि लागु भएको हो ?

क) आव २०५६-२०५७

ग) आव २०६२-२०६३

ख) आव २०५७ २०५८

घ) आव २०५८-२०५९



41. शिक्षकको पेसागत विकास कार्यक्रम (TPD) लागु गर्नुपूर्व कति जिल्लामा परीक्षण गरिएको थियो ?

क) ६

ख) ८

ग) ७

घ) १०



42. अध्यापन अनुमति पत्रको पाठ्यक्रम२०७८ कहिले सार्वजानिक गरिएको हो

क) वि सं २०७८।१२।०२

ख) वि सं २०७८।१२।०४

ग) वि सं २०७८/१२/०१

घ) वि सं २०७८।१२1१०



43. ज्ञानसिपप्रवृत्ति र व्यवहारमा परिवर्तन ल्याउन बढी प्रभावकारी साधन कुन हो ?

क) कार्यशाला

ख) गोष्ठी

ग) सम्मेलन

घ) तालिम



44. सामुदायिक विद्यालयमा प्रत्येक कक्षामा उपत्यका तराई क्षेत्रमा ५० जना हुनुपर्छ भने पहाडी र हिमाली क्षेत्रमा क्रमशः कति हुनुपर्दछ ?

क) ४५ र ३५

ख) ४५ र ४०

ग) ५० र ४०

घ) ४० र ४५



45. तनावका कारण तलका मध्ये कुन होइन ?

क) कार्यदवाव

ख) सहयोग तथा सहकार्य

ग) कार्य विवरण

घ) परिस्थिति



46. हाल शिक्षा तालिम केन्द्र कतिवटा रहेको छन् ?

क)५

ख) ६

ग) ७

घ)८



47. गुणस्तरीय शिक्षा दिगो विकासको कुन लक्ष्यमा रहेको छ ?

क) पहिलो

ख) दोस्रो

ग) तेस्रो

घ) चौथो



48. सिकाइमा प्रभाव पार्ने मुख्य तत्वमा नपर्ने पक्ष कुन हो ?

क) सामाजिक तत्व

ख) शारीरिक तत्व

ग) संवेगात्मक तत्व

घ) मानसिक तत्व



49. विद्यालय विकासमा तलका मध्ये मुख्यतया: के को महत्व बढी रहन्छ ?

क) संस्कार र संस्कृती

ख) दर्शन

ग) समाज

घ) बाल मनोविज्ञान



50. उत्प्रेरणाको अवधारणा तलका मध्ये कुनबाट लिइएको हो ?

क) सिकाइको सिद्धान्त

ख) गतिशिल मनोविज्ञान

ग) सिकाइको स्थानान्तरण

घ) शक्ति र सामर्थ्य 


लाइसेन्स 50 SET Question with answer Download Here


लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post