Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।

 

१. समालोचनात्मक चिन्तन विधिले विद्यार्थीको कुन पक्षको विकास गर्दछ ? 
क) विषयवस्तुको ज्ञान प्राप्ति 
ख) विषयवस्तुको विश्लेषणात्मक व्यवस्था 
ग) विषयवस्तुलाई ग्रहण व्याख्या 
घ) कुनै पनि होइन

 

 

2.विद्यालय शिक्षा भन्नाले तलको मध्ये कुन शिक्षालाई बुझाएको छ ? 
क) आधारभुत शिक्षा
ख) माध्यमिक शिक्षा 
ग) आधारभुत र माध्यमिक शिक्षा 
घ) प्रारम्भिक बालशिक्षा र माध्यमिक शिक्षा 

 

३. विद्यार्थीको मूल्याङ्कन गर्नुको मुख्य कारण तलका मध्ये कुन हो ? 
क) शिक्षण प्रक्रियाको लेखाजोखा गर्न 
ख)शिक्षकका क्रियाकलापको मूल्याङ्कन गर्नु 
ग) पाठ्यक्रम र पाठ्यपुस्तकको मुल्याङ्कन गर्नु 
घ) शिक्षण सामग्रीको मूल्याङकन गर्नु 

 

४. पूर्व क्रियात्मक मूल्याङ्कन भनेर तलको मध्ये कुन मूल्याङकनलाई चिनिन्छ ? 
क) स्थान निर्धारण
ख) निर्माणात्मक 
ग) निर्णयात्मक
घ) निदानात्मक 

 

५. विशिष्टिकरण तालिकामा सामन्यतया तलका मध्य कुन तत्व समावेश गरिदैन् ? 
क) विषयवस्तु
ख) प्रश्न सङ्ख्या 
ग) मुल्याङ्कन पद्धति
घ) अङ्क भार 

 

६. माध्यमिक शिक्षा उर्तीण परीक्षामा अक्षराङ्क पद्धतिमा A+ श्रेणीलाई के भनि व्याख्या गरिन्छ ?
 a) Outstanding 
b) Excellent 
c) Very good 
d) Good 

 



७. शिक्षकको पेशागत विकास भनेको के हो ? 
क) व्यवसायिक दक्षता वृद्धि 
ख) व्यवसायिक आचारणमा वृद्धि
 ग) व्यवसायिक आर्जन वृद्धि 
घ) कुनै पनि होइन




 

८. शिक्षक शिक्षण केन्द्रमा युवालाई आकर्षण गर्न कस्तो व्यवस्था गर्नु पर्दछ भनी नेपाल राष्ट्रिय शिक्षा योजना आयोगले सिफारिस गरेको छ ? 
क) भविष्यको सुनिश्चितता
ख) बढी तलव
 ग) अधिकार प्रदान गर्ने
घ) माथिका सबै 

 

९. शिक्षकको पेशागत विकासलाई कुन उपाय प्रयोग गरिन्छ ? 
क) निरन्तर सिकाइ 
ख) स्वःअध्ययन 
ग) स्व प्रतिविम्वत 
घ) माथिका सबै 

 

१०. सिकाइ सङगठनका सुनौला नियममा आन्तरिक र वाह्य स्रोत पहिचान गरि सूचना प्राप्त गर्ने नियम अर्न्तगत पर्दछ ? 
क) वरपरको वातावरणबाट सिक्ने
ख) सहयोगबाट सिक्ने
ग) गल्तिबाट सिक्ने
घ) माथिका सबै 

 

११. तालिम नभएको व्यक्तिले लिएको अध्यापन अनुमति पत्र वापत शिक्षक भएपछि कति अवधिभित्र तालिम नलिएमा बढुवा हुन सक्दैन ? 
क) ४ वर्ष
ख) २ वर्ष 
ग) ५वर्ष 
घ) ३ वर्ष 

 

१२. सुशासन नभएर विकास नभएको भनेर सर्वप्रथम कुन देशको बारेमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ? 
क) अफ्रिका
ख) चिली 
ग) कोरिया 
घ) बंगलादेश 

 

१३. विभिन्न क्षेत्रहरूबाट सेवा प्राप्त गर्ने व्यक्तिलाई के भनिन्छ ? 
क) सेवा प्रदायक 
ख) सेवाग्राही 
ग) सेवा सञ्चालक 
घ) कुनै पनि होइन

 

१४. महत्वपुर्ण अभिलेख कति वर्ष सम्म सुरक्षित राखिन्छ ? 
क) १५ वर्ष 
ख) २० वर्ष 
ग) १८ वर्ष 
घ) २१ वर्ष 

 


१५. संघ र प्रदेशको साझा अधिकार कति अनुसुचीमा छ ? 
क) अनुसुची ३ 
ख) अनुसुची ७ 
ग) अनुसुची ६ 
घ) अनुसुची ८ 

 

 

१६. व्यवस्थापनका दृष्टिले तलका मध्ये कुन प्रकारका विद्यालयहरू छन् ? 
क) सामुदायिक र संस्थागत 
ख) सामुदायिक र समुदायद्धारा
 ग) कम्पनी र गुठी
घ) सार्वजनिक र निजी

 

 

 १७. माध्यमिक शिक्षा कक्षा ९-१० को सक्षमता तलका मध्ये कुन होइन ? 
क) श्रमप्रति सम्मान गर्दै कामको संसारको तयारी 
ख) व्यवस्थापकिय क्षमताको विकास 
ग) समतामुलक समाज निर्माणमा भुमिका 
घ) सूचना प्रविधि सम्बन्धी आधारभुत ज्ञानको  विकास 

 

 

१८. नेपाल सरकारले लागु गरेको पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य रूपमा लागु गर्ने र अन्य सहयोगी पाठ्यपुस्तकहरू पठाउने आवश्यक देखिएमा विद्यालय व्यवस्थापन समितिले कसको स्वीकृत लिनु पर्छ ? 
क) पाठ्यक्रम विकास केन्द्र
ख) शिक्षा विकास तथा समन्वय इकाइ
ग) शिक्षा तथा मानव स्रोत विकास केन्द्र 
घ) शिक्षा विकास निर्देशनालय 

 

 

१९. समावेशी शिक्षासम्बन्धी नीति राष्ट्रिय शिक्षा नीति, २०७६ मा कति वटा रहेका छन् ? 
क) ४ वटा 
ख) १ वटा 
ग) २ वटा 
घ) ३ वटा 

 

 

२०. विद्यार्थीको पढाई सुधार बारे वर्षको कति पटक अर्न्तक्रिया गर्नुपर्ने हुन्छ ? 
क) एक पटक 
ख) तिन पटक 
ग) चार पटक 
घ) दुई पटक 

 

 

२१. समावेशी शब्दको प्रयोग सर्वप्रथम कहिले भएको थियो ?
 क) सन् १९६४ 
ख) सन् १९५९ 
ग) सन् १९७० 
घ) सन् १९६० 

 

 

२२. महिला शिक्षा परियोजनाको प्रारम्भ कहिले भएको हो ? 
क) आ.व. २०२६/०२७
ख) आ.व.२०२७/०२८ 
ग) आ.व.२०२८/०२९
घ) आ.व. २०२९/०३० 




२३. खुल्ला माध्यमिक विद्यालय कार्यक्रमको कुल सञ्चालन अवधि कति घण्टा हुन्छ ? 
क) १७०घण्टा 
ख) १५५ घण्टा 
ग) १७५ घण्टा 
घ) १०० घण्टा

 

 

 २४. सूचना प्रविधि नीति कति वर्ष भित्रमा नेपाललाई सूचना प्रविधिको विश्वमान चित्रमा स्थापित गर्ने परिकल्पना गरिएको छ ? 
क) ८ वर्षमा 
ख) ४ वर्षमा 
ग) १० वर्षमा 
घ) ५ वर्षमा 

 

 

२५. विद्यालयको विकासमा समुदायको प्रत्येक समुदायका प्रत्येक सदस्यलाई सक्रिय बनाउनु तलका मध्ये कुन हो ? 
क) सशक्तिकरण गर्ने
ख) सचेतना अभिवृद्धि 
ग) सहभागिता अभिवृद्धि
घ) संस्कृतिको योगदान 

 


२६. आत्म मूल्याङकन प्रभाव पार्ने तलका मध्ये कुन हो ?
क) वातावरण 
ख) लिङ्ग 
ग)  परिवार
 घ) माथिका सबै 

 

२७. तलका मध्ये स्थानीय स्तरमा सहजै पाइने सामग्री कुन हो ? 
क) बेसटेन ब्लक 
ख) पकेट चार्ट 
ग) पत्रपत्रिका 
घ) ज्यामिति बाकस 

 

२८. कक्षाकोठामा विद्यार्थीलाई शिक्षण गरिरहेको समयमा विद्यार्थीले के कति बुझे भनि गरिने परिक्षणलाई के भनिन्छ ? 
क) बुझाइ परिक्षण
ख) पुर्व ज्ञानको परिक्षण 
ग) निर्देशनको परिक्षण
घ) कुनै पनि होइन

 


२९. विद्यार्थीहरूलाई समसामयिक ज्ञान दिन तलका मध्ये कुन सामग्री उपयोगी हुन्छ ? 
क) पाठ्यक्रम
ख) पाठ्यपुस्तक 
ग) सन्दर्भ सामग्री
घ) शिक्षक निर्देशिका

 


३०. समस्याहरूको अध्ययन गरी श्रेणीक्रम मिलाई खाली ठाउँ स्थान पुरा गर्नुहोस | Choose the correct alternative that will same pattern and fill in the blank spaces.


2, 5, 9, x, 20, 27
A. 14
B. 16
C. 18
D.24

 

 

३१. छुटेको संख्याहरू पत्ता लगाउनुहोस | Find the missing number.


A. 1
B. 2
C. 3
D. 4

 

 


 ३२. परियोजना आधारित सिकाइ कुन किसिमको विद्यालयमा पहिलो पटक प्रयोग गरियो ? 
क) वन विद्यालय 
ख) व्यवसायिक विद्यालय 
ग) कृषि विद्यालय 
घ) चिकित्सा विद्यालय

 

 ३३. शैक्षिक सामग्री छनोट र निर्माण गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्वपुर्ण पक्ष तलका मध्ये कुन हो ? 
क) उपयुक्त साइजको फोटो हुनुपर्दछ 
ख) विद्यार्थीको रूचि, क्षमता, स्तरअनुसारको हुनुपर्दछ
 ग) सकेसम्म स्वनिर्मित/ विद्यार्थी निमित्त हुनुपर्दछ
घ) सकेसम्म दहो र टिकाउ खालको हुनुपर्दछ 

 

३४. शैक्षणिक तथ्याङ्क संकलन गर्दा प्रयोग गरिने प्राथमिक तथ्याङ्क संकलनको विधि तलका मध्ये कुन होइन ? 
क) प्रश्नावली 
ख) अन्तर्वार्ता 
ग) अवलोकन 
घ) मत सर्वेक्षण

 

३५. कार्यमुलक अनुसन्धानलाई अमेरिकाको पाठ्यक्रममा प्रयोग गर्ने व्यक्ति को हुन ? 
क) कुट लेविन
ख) जोन डिवे 
ग) लरेन्स स्टेनहाउस 
घ) पिटर 

 

३६. तलका मध्ये मध्यम वर्गको कम्प्युटर कुन हो ? 
a) Super computer
b) Main frame Computer 
c) Mini computer
d) Micro computer 

 

३७. शैक्षिक प्रविधि( Educational Technology) को उद्येश्य वा अभिप्रायमा सोझो अर्थमा तलको कुन पर्दैन?
क. शिक्षण सिकाइ प्रक्रियालाई सहयोग पुयाउनु 
ख. सिकाइलाई प्रोत्साहन गर्नु वा सिक्नका लागि उत्प्रेरित गर्नु
ग. विद्यार्थी मूल्यांकन गर्नु
घ. एउटा समूह वा ठूलो समूहमा पहुँच विस्तार गर्नु

 

३८. शैक्षणिक संगठन गर्दा तलका मध्ये कम महत्वपुर्ण पक्ष तलको मध्ये कुन हो ? 
क) शिक्षक सङ्ख्या 
ख) विद्यार्थी सङ्ख्या 
ग) कक्षाकोठा सङ्ख्या
 घ) माथिका सबै

 

 

३९. आधारभुत तह (कक्षा १-३), २०७६ पाठ्यक्रम कार्यान्वयनका लागि कहिले स्वीकृत भएको थियो ? 
क) वि.स. २०७५ चैत्र २२
ख) वि.स. २०७५ चैत्र १२ 
ग) वि.स. २०७६ माघ २
घ) वि.स.२०७६ माघ १२ 

 

४०. राष्ट्रिय पाठ्यक्रम प्रारूप,२०७६ अनुसार कति घण्टा समयवधिलाई एक पाठयघण्टा मानिने छ ?
 क) २४ घण्टा 
ख) २८ घण्टा
 ग) ३२ घण्टा 
घ) ३५ घण्टा 

 

४१. स्थानीय पाठ्कम विकास तथा कार्यान्वयन मार्गदर्शन,२०७६ अनुसार आधारभुत तहको पाठ्यपुस्तकको साइज कति हुनु पर्दछ ? 
क) १८ x २४ से.मि  
ख) २०x२४ से.मि. 
ग) १६ x २४ से.मि.
घ) १८ x २२ से.मि  

 

 

४२.विषय विशेषज्ञको संलग्नतामा मात्रै तयार पारिने मुख्य सामग्री तलका मध्ये कुन हो ?
 क) पाठ्यक्रम
ख) पाठ्यपुस्तक 
ग) शैक्षिक सामग्री
घ) सन्दर्भ सामग्री 

 

 

४३. अन्धकारः प्रकाश :: अनपढ: ? 
क) साहित्य 
ख) विद्धान 
ग)शिक्षा
घ) खेलकुद 

 


४४. हलको सिद्धान्त नाम के हो ? 
क) व्यवहारवाद
ख) अव्यवस्थित व्यवहारवाद 
ग) व्यवस्थित व्यवहारवाद
घ) संज्ञानवाद

 


४५.मनोविज्ञान व्यवहारको विज्ञान हो भनेर कहिलेबाट विकास भएको हो ?
 क) सन् १९०५ 
ख) सन् १९७७ 
ग) सन् १९०३ 
घ) सन् १८९९ 

 

४६. विद्यालय सुधार योजना तयार गर्नु अघि विद्यालयले तलका मध्ये कुन कार्य गर्नुपर्दछ ?
 क) शिक्षा मन्त्रालयबाट स्वीकृत लिनुपर्ने 
ख) समुदायको विद्यमान अवस्थाको विश्लेषण गर्नुपर्ने
 ग) जिल्ला शिक्षा समितिबाट योजाना स्वीकृत गर्नुपर्ने 
घ) बजेट अनुसारको योजना बनाएर पेश गर्नुपर्ने 

 

 

४७. मौरीले चक्का र मह बनाउनु तलका मध्ये के सँग सम्बन्धित छ ? 
क) परिपक्वता
ख) जातिगत प्रतिक्रिया प्रवृत्ति 
ग) सहजिक्रिया
घ) जीवनको क्षणिक अवस्था 

 

४८. दिइएका मध्ये कुन आचार सहिता विद्यार्थीसँग सम्बन्धित छ? 
क) विद्यालयले आयोजना गरेको कार्यक्रम सक्रिय रूपमा भाग लिनुपर्ने

 
ख) विद्यार्थीहरूलाई योग्य नागरिक बनाउने उदेश्य लिई अध्ययन र अध्यापनलाई आफनो मुख्य लक्ष्य सम्झनुपर्छ 


ग) विदाको अनुमति नलिई विद्यालयमा अनुपस्थित हुनुहुदैन


घ) आज्ञाकारीता अनुशासन,सदभावना, सहयोग,सदाचार र सच्चरित्रलाई प्रोत्साहन गर्नुपर्छ 

 

 

४९. अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ कतिवटा दफा छन् ? 
क) ४३ 
ख) ४१ 
ग) ३८
घ) ४० 

 

 

५०. बालमैत्री शिक्षा भन्नाले कस्तो शिक्षणलाई जनाउँदछ ?
 क) बाल अधिकार संरक्षण गरी दिइने शिक्षा 
ख) बालकको रूची अनुसार दिइने शिक्षा 
ग) बालकको आवश्यकतालाई सम्बोधन गरी दिइने शिक्षा 
घ) माथिका कुनै पनि होइनन् 

 

 लाइसेन्स 50 SET Question with answer Download Here





लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।



Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post