Download Here

शिक्षक सेवा आयोग

माध्यमिकनिमावि र प्रावि.तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको,

वस्तुगत अभ्यास परीक्षा-२०७८

सबै प्रश्नहरु अनिवार्य छन्।

पूर्णाङ्क : १००

समय-६० मिनेट

५० प्रश्न x२ अंक = १00 अंक


उत्तर Bold गरिएको छ /





शिक्षक सेवा आयोगले शिक्षक पदको   खुल्ला विज्ञापन गर्ने प्रयोजनका लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार प्रथम पत्र १०० पूर्णांक र विषयगत १०० पूर्णांक गरि जम्मा २०० पूर्णांकको पाठ्यक्रम सार्वजनिक गरेको छ । सो जानकारी तथा पाठ्यक्रम तपाईहरूले शिक्षक सेवा आयोग नेपालको website बाट हेर्न र download गर्न सक्नुहुन्छ । जस अन्तर्गत प्रथम पत्र उत्तीर्ण गरेका परीक्षार्थी मात्र दोस्रो अर्थात् विषयगत पत्रमा सहभागी हुन पाउने छन् 



यहि कुरालाई मध्यनजर गर्दै Sikne Thalo मोबाइल Application ले शिक्षक सेवा आयोगको तयारी गरिरहनु भएका परीक्षार्थीलाई (आधारभूत र माध्यमिक दुवै तह ) सहयोग पुग्ने गरि प्रथम पत्र लक्षित पूर्ण नमुनामा आधारित 68 Set Model Question With Answer निर्माण गरेर सार्वजनिक गरेको छ । उक्त नमुना प्रशोत्तर निशुल्क रूपमा हेर्न र पढ्न सकिन्छ  आफ्नै घरमा बसेर आफ्नै Mobile मा सजिलै आफ्नो अध्ययनलाई बिनाशुल्क अगाडी बढाउन सजिलो हुनेछ । यो Andrid Mobile Application हो । App Download गर्नुहोस् यहाँबाट :



परीक्षार्थीले दैनिक 2 set का दरले १ महिनासम्म अभ्यास गर्न सक्नेछन् । सुरुमा आफैंले परीक्षा सम्झेर उक्त प्रश्नहरूको Answerkey तयार गरेर अभ्यास गर्न सकिन्छ । अन्त्यमा उत्तर पनि दिएकाले कति मिल्यो वा मिलेन चेक गर्न सकिन्छ । अभ्यास नै सफलताको कडी हो । अभ्यासले मानिसलाई पूर्ण बनाउँछ । यसरी परीक्षार्थीले आफ्नो Mobile  मा सिक्नेथलो एप  सजिलै  Install गरेर निशुल्क प्रयोग गर्न सक्नेछन् शिक्षक सेवा आयोग तयारी गर्ने परीक्षार्थीहरूले 80 set Question set  with answer प्रयोग गरेर  आफ्नो अध्ययन थप मजबुत बनाउन    निशुल्क प्रयोग गर्न मिल्ने परीक्षा उपयोगी App Download गर्नुहोस् यहाँबाट :









शिक्षक सेवा आयोग तयारी गर्ने परीक्षार्थीहरूले 80 set Question set  with answer प्रयोग गरेर  आफ्नो अध्ययन थप मजबुत बनाउन    निशुल्क प्रयोग गर्न मिल्ने परीक्षा उपयोगी App Download गर्नुहोस् यहाँबाट :






शिक्षक सेवा आयोग तयारी गर्ने परीक्षार्थीहरूले 80 set Question set  with answer प्रयोग गरेर  आफ्नो अध्ययन थप मजबुत बनाउन    निशुल्क प्रयोग गर्न मिल्ने परीक्षा उपयोगी App Download गर्नुहोस् यहाँबाट :


Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post