शिक्षक सेवा आयोग
माध्यमिक, निमावि र प्रावि.तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको,
वस्तुगत अभ्यास परीक्षा-२०७८
सबै प्रश्नहरु अनिवार्य छन्।
पूर्णाङ्क : १००
समय-६० मिनेट
५० प्रश्न x२ अंक = १00 अंक
१.पाठ्यक्रमको
व्यापक अर्थ कुन हो ?
A)
शैक्षिक अनुभव
B)
सिकाइ वातावरण
C)
शैक्षणिक क्रियाकलाप
D) माथिका सवै
२.तलका
मध्ये कुन निकाय संघीय सरकारको मातहतमा पर्दैन ?
A)
शिक्षा विकास निर्देशनालय
B)
शिक्षा विकास तथा समन्वय इकाइ
C)
पाठ्यक्रम विकास केन्द्र
D)
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
३.
नेपालले कहिलेबाट विधिवत् रुपमा युनेस्कोको सदस्यता लिएको हो ?
A)१९५०
B)१९५३
C)१९५५
D)
१९५७
४.
प्लेटो को हुन् ?
A)
शिक्षाविद्
B)
मनेविज्ञानवेत्ता
C)
दार्शनिक
D)
अनुसन्धाता
५.व्यवहार
परिवर्तनको मुख्य कारक तत्व कुन हो ?
A)
उद्धीपक
B)
प्रतिक्रिया
C)
उत्तेजना
D)
पुनरवल
६.शिक्षक
सेवा आयोगको अध्यक्ष हुन कति वर्ष उमेर पूरा भएको हुनु पर्छ ?
A)
४० वर्ष
B)
४५ वर्ष
C)
३५ वर्ष
D)
तोकिएको छैन
७.जिल्ला
शिक्षा समिति कस्ले विघटन गर्न सक्छ ?
A)
जिल्ला सभा
B)
प्रदेश सरकार
C)
संघीय सरकार
D)
स्थानीय सरकार
८.रारा
तालको मिनी (सानो) स्वरुपमा चिनिने ताल कुन हो ?
A)
कुपिन्डे ताल, सल्यान
B)
बीसहजारी ताल, चितवन
C)
फेवाताल, कास्की
D)
तिलोचो ताल, मनाङ्ग
९.नेपालले
मिति २०७८/८/१ बाट लागू गरेको इलेक्ट्रोनिक राहदानी प्राप्त गर्ने पहिलो व्यक्ति
को हुन् ?
A)
राष्ट्रपति, विद्यादेवी भण्डारी
B)
प्रधानमन्त्री, शेर वहादुर देउवा
C)
परराष्ट्र मन्त्री, नारायण खड्का
D)
संस्कृतिविद्, सत्यमोहन जोशी
१०.जोडा
मिलाउनुहोस्।
1)
अन्तर्राष्ट्रिय साक्षरता दिवस
a) नोभेम्बर १४
2)
अन्तर्राष्ट्रिय वातावरण दिवस
b) जनवरी २४
3)
अन्तर्राष्ट्रिय शिक्षा दिवस
c) सेप्टेम्बर
4)
अन्तर्राष्ट्रिय मधुमेह दिवस
d) जुन ५
A)1-a,2-b,3-c,4-d
B)
1-b,2-c,3-d, 4-a
C)
1-c,2-d, 3-b, 4-a
D)
1-c,2-d,3-a-4-b
शिक्षक सेवा आयोगका 68 Set Model Question
११.नेपालका
विद्यालयमा अंगेजी भाषा विषय शिक्षण गर्ने पहिलो नेपाली शिक्षकको हुन् ?
A)
जयपृथ्वीबहादुर सिंह
B)
रुद्रराज पाण्डे
C)
गरुडध्वज राणा
D)
मकरध्ज राणा
१२.तलकामध्ये
पाठ्यक्रममा नसमेटिएको उद्देश्य कुन हो ?
A)
तहगत उद्देश्य
B)
राष्ट्रिय उद्देश्य
C)
कक्षागत उद्देश्य
D)
पाठगत उद्देश्य
१३.कक्षा
एकमा शिक्षण गर्न कुन शैक्षणिक संगठनलाई प्रभावकारी मानिन्छ ?
A)
कक्षा शिक्षण
B)
विषय शिक्षण
C)
बहुकक्षा शिक्षण
D)
बहुकक्षा वहुस्तर शिक्षण
१४.बालवालिका
देखापर्ने पहिलो संवेग कुन हो ?
A) रीस
B)
क्रोध
C)
चिन्ता
D)
डर
१५.जोडा
मिलाउनुहोस् ।
1)
ताल्चा विमानस्थल a)
ताप्लेजुङ
2)
सुकेटार विमानस्थल b)
डोल्पा
3)
जुफाल विमानस्थल c)
जुम्ला
4)
गौतमबुद्ध विमानस्थल d)
कपिलवस्तु
e) रुपन्देही
f) मुगु
A)
1-1.2-a,3-b, 4-e
B)
1-e,2-a.3-f,4-d
C)
1-f,2-b, 3-c, 4-d
D)
1-a, 2-b, 3-c, 4-d
१६.दिइएको
श्रेणी पुरा गर्नुहोस् ।
3L4, 4T5, 9R2, 7N?
A)1
B) 2
C) 5
D) 7
१७.कुनै
सामान बिक्री गर्दा विक्रय मूल्यमा 20% नाफा हुन्छ भने वास्तविक नाफा
प्रतिशत कति होला ?
A)10%
B)
40%
C)25%
D)30%
१८. Choose the figure which is different from the
rest.
A) 1
B)
3
C) 2
D) 4
१९.
A)6
B)
7
C) 8
D) 9
२०. Select a figure from amongst the Answer Figures
which will continue the same series as established by the five Problem Figures.
A) 4
B)
5
C)
3
D) 2
२१. Select a suitable figure from the four
alternatives that would complete the figure matrix.
A) 1
B)
4
C)
3
D) 2
२२.तल
दिएका हिमाललाई पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् ।
a.
मनास्लु b.खुम्बु c.
कन्चनजंघा d.अपि
A)c,
b, a,d
B)c,a,
b,d
C)
c, d, b, a
D)
a,c,b,d
शिक्षक सेवा आयोगका 68 Set Model Question
२३.जोडा
मिलाउनुहोस्।
i)
मार्तडी a. तेह्रथुम
ii)
चन्द्रगढी b. सुनसरी
iii)
म्याडलुड c. बाजुरा
iv)
दुनै d. डोल्पा
e.मोरंग
f.झापा
A)
i-c, ii-f, iii-d, iv-b
B)
i-c, ii-f, iii-a, iv-d
C)
i-c, ii-d, iii-e, iv-f
D)
i-d, ii-c, iii-a, iv-f
२४.पेशागत
विकास तालिम शिक्षकलाई प्रदान गर्दा निज कार्यरत विद्यालयमै रही कति कार्य दिन
बरावरको तालिममा सहभागी भई प्रशिक्षण लिन पर्दछ ?
A)
५ दिन
B)
१० दिन
C)
१५ दिन
D)
४५ दिन
२५.कुन
वटनको सहायताले कम्प्युटर वन्द गर्न सकिन्छ ?
A)
Exit
B)
Close
C)
Shutdown
D)
Break
२६.कम्प्यूटरको
कि वोर्डमा रहेको F8
वटन लगातार ३ पटक थिचेमा कस्तो प्रतिक्रिया देखिन्छ ?
A)A
sentence छनौट गरेको देखिन्छ ।
B)A
wor छनोट गरेको देखिन्छ
C)A
paragraph छनौट गरेको देखिन्छ
D)
Entire Docuemnt छनौछ गरेको देखिन्छ
२७.विद्यालय
शिक्षामा सूचना तथा सञ्चार प्रविधिको क्षेत्र कुन हो ?
A)
विषय शिक्षण
B)
व्यवस्थापकिय कार्य
C)
मूल्यांकन
D)
माथिका सवै
२८.जोडा
मिलाउनुहोस् ।
i.
Ctrl + B a. सुरक्षित राख्ने
ii.
Ctrl + P b. प्रिन्ट गर्ने
iii.
Ctrl + C c.बोल्ड गर्ने
iv.
Ctrl + S d. कपि गर्ने
A)
i-a, ii-b, iii-c, iv-d
B)
i-b, ii-c, iii-d, iv-a
C)
i-c, ii-b, iii-d, iv-a
D)
i-c, ii-d, iii-a, iv-b
२९.कम्प्यूरलाई
कति कक्षा देखि इच्छाधिन विषयका रुपमा राखिएको छ ?
A)
कक्षा ४
B)
कक्षा ५
C)
कक्षा ६
D)
कक्षा ७
३०.विद्यालय
सुधार योजना स्वीकृति गर्ने निकाय कुन हो ?
A)
विद्यालय व्यवस्थापन समिति
B)
गाउँ शिक्षा समिति
C)
अभिभावक संघ
D)
शिक्षा शाखा
३१.माध्यमिक
द्वितीय श्रेणीमा कार्यरत शिक्षकले हप्तामा कति पिरियड घटीमा पनि पढाउनै पर्दछ ?
A)
१४ पिरियड
B)
१८ पिरियड
C)
२४ पिरियड
D)
२८ पिरियड
३२.संविधान
अनुसार उच्च शिक्षा सम्म निःशुल्क शिक्षा कसलाई दिने प्रावधान छ ?
a.
दलित b. अपाङ्ग c.महिला
d. मुस्लिम
A)a
मात्र ठीक
B)a
र b मात्र ठीक
C)a,
b रd मात्र ठीक
D)
b मात्र ठीक
३३.नेपाली
नागरिकको लागि विद्यालय शिक्षामा दोस्रो अवसर (Second chance of Schooling) भन्नाले तलका मध्ये कुन कार्यक्रमलाई वुझाउँछ ?
A)
अनौपचारिक प्राथमिक शिक्षा
B)
कक्षा ६, ७, ८ को खुला
शिक्षा
C)
कक्षा ९ र १० को खला शिक्षा
D)
माथिका सवै
३४.विषय
केन्द्रित पाठ्यक्रमले कुन कुरामा जोड दिन्छ ?
A)
सिक्ने विषयवस्तु
B)
शिक्षण विधि
C)
विद्यार्थी क्रियाकलाप
D)
शिक्षक क्रियाकलाप
३५.शिक्षण
सिकाइमा विद्यार्थी अनुशासित श्रोता मात्र हुने अवधारणा कुन सिकाइ सिद्धान्तसँग
सम्बन्धित छ ?
A)
कार्यपरक
B)
अन्तदष्टि
C)
प्रयत्न र भूल
D)
शास्त्रीय
३६.पहिलो
साक्षर घोषित प्रदेश वागमती हो भने दास्रो साक्षर प्रदेश कुन हो ?
A)
लुम्विनी प्रदेश
B)
गण्डकी प्रदेश
C)
१ नं. प्रदेश
D)
कर्णाली प्रदेश
३७.'भृतक
अध्यापन' भन्नाले के बुझिन्छ ?
A)
वेदको अध्ययन पश्चात शिक्षण पेशा अगाल्नु
B)
भाइभारदारलाई मात्र शिक्षा प्रदान गर्नु
C)
स्वयंसेवक शिक्षक
D)
जिन्सी स्वीकार गरी शिक्षा प्रदान ने ब्राहमण
शिक्षक सेवा आयोगका 68 Set Model Question
३८.नेपालमा
आधारभूत शिक्षा प्रदान गर्न लाग्ने समय कति निर्धारण गरिएको छ ?
A)
७ वर्ष
B)
८ वर्ष
C)
९ वर्ष
D)
१० वर्ष
३९.चन्द्र
ग्रहणका सम्बन्धमा तलका मध्ये कुन भनाइ सही छ ?
a.
सूर्यवाट आएको प्रकाश पृथ्वीले छेकिदिन्छ र पृथ्वीको छायाँ
चन्द्रमामा पर्न जान्छ ।
b.
सामान्यत वर्षमा एक पटक चन्द्रग्रहण लाग्दछ।
c.
चन्द्र ग्रहणमा चन्द्रमाको पूर्वी भाग पहिला ढाकिन्छ ।
d.
चन्द्र ग्रहण सूर्य र पृथ्वीको वीचमा चन्द्रमा हुन्छ ।
A)a
मात्र ठीक
B)a
र c मात्र ठीक
C)
a, b,c मात्र ठीक
D) सवै ठीक
४०.मानव
विकासको लागि तल दिइएका मध्ये कुनलाई निर्धारक मानिदैन ?
A)
सामाजिक सम्बन्धमा परिवर्तन
B)
अनुपातमा परिवर्तन
C)
आकारमा परिवर्तन
D) व्यवहारमा
परिवर्तन
४१.विभिन्न
धारणाहरु बीच रहने कारण र प्रभावको सम्वन्धलाई कस्तो सिकाइ भनिन्छ ?
A)
विभेदीकरण सिकाइ
B)
धारणा सिकाइ
C)
सिद्धान्त सिकाइ
D)
प्रतिक्रियात्मक सिकाइ
४२.राष्ट्रिय
पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १-३ का लागि वार्षिक २६ पाठ्यघण्टा पठनपाठन
गर्नुपर्ने व्यवस्था गरेमुताविक विद्यालयहरुले एक शैक्षिक सत्र भरमा कति घण्टा समय
पठनपाठन गर्नु पर्छ ?
A)
१०३२ कार्य घण्टा
B)
८५० कार्य घण्टा
C)
९४० कार्य घण्टा
D)
८३२ कार्य घण्टा
४३.नेपालमा
सक्षमतामा आधारित पाठ्यक्रम कुनलाई मानिन्छ ?
A)
आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६-८) २०६९
B)
प्राथमिक शिक्षा पाठ्यक्रम (कक्षा १-३) २०६२
C)
माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९-१०) २०७१
D) आधारभूत शिक्षा पाठ्यक्रम
(कक्षा १-३) २०
४४.विद्यार्थीलाई
आफ्ना कमजोरी सुधार गरी सिक्न प्रेरित गर्ने विद्यार्थीमैत्री मूल्यांकन कुन हो ?
A)
निर्णयात्मक मूल्यांकन
B)
निर्माणात्मक मूल्यांकन
C)
निदानात्मक मूल्यांकन
D)
विशिष्ट मूल्यांकन
४५.605 वटा
चकलेट केहि बिद्यार्थीहरुलाई बराबर संख्यामा यसरी बाडियो कि जहाँ हरेक
बिद्यार्थीले प्राप्त गर्ने चकलेट संख्या भनेको जम्मा बिद्यार्थीको 20% हो। हरेक बिद्यार्थीले प्राप्त गरेको चकलेट संख्या कति रहेछ ?
A) 45
B)
55
C)
11
D) 22
४६.If MTVK is coded as
4223 , FELW is coded as 3424 then XNYZZ is coded as:
A) 23333
B)
32222
C) 23422
D) 23341
४७.जोडा
मिलाउनुहोस् । (शिक्षा ऐन,
२०२८ संशोधन अनुसार)
i.
प्रथम a.२०५८/१०/२५
ii.
छैटौं b. २०६१/४/२१
iii.सातौं
c. २०५५/१०/१
iv.
आठौँ d.२०३३/७/४
e. २०७४/७/६
f.२०७३/३/१५
A)
i-d, ii-c, iii-a, iv-f
B)
i-d, ii-c, iii-b, iv-e
C)
i-d, ii-a, iii-c, iv-b
D)
i-d, ii-c, iii-a, iv-b
४८.तल
दिइएका मध्ये कुन नदी दोस्रो स्तरको होइन ?
A)
त्रियुगा
B)
वागमती
C)
मेची
D)
मनुस्मारा
४९.राणाकालमा
नेपाललाई ३५ जिल्लामा वाँडिएकोमा तराईमा कति जिल्ला छुट्याईएको थियो ?
A)
10
B)
12
C)
15
D)
17
५०.बृष्टि
छाँयामा पर्ने जिल्ला तलको मध्ये कुन होइन?
A)
हुम्ला
B)
कालिकोट
C)
जुम्ला
D)
मुगु
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :