Download Here

शिक्षक सेवा आयोग

माध्यमिक, निमावि र प्रावि.तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको,

वस्तुगत अभ्यास परीक्षा-२०७८

सबै प्रश्नहरु अनिवार्य छन् ।

पूर्णाङ्क : १००

समय-६० मिनेट


 

 

1. विद्यालयमा शैक्षिक प्रशासनको स्तर थाहा पाउने सवै भन्दा वस्तुनिष्ट आधार तलका मध्ये कुनलाई मानिन्छ ?

A) विद्यालय सुधार योजना

B) सुन्दर भवन

C) शिक्षक विद्यार्थी सम्बन्ध

D) सिकाइ उपलब्धी




 

2. एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा तालिम प्राप्त शिक्षकको संख्या थाहा पाउन

A) Flash I report

B) Flash Il report

C) दुवै

D) वार्षिक प्रगति प्रतिवेदन



 

3. विद्यालय निरीक्षण (Inspection) को पहिलो अवधारणा कहा बाट आएको हो ?

A) अमेरिका

B) बेलायत

C) रोम

D) नाइजेरिया




४.मध्यरातमा सुर्योदय हुने देश कुन हो ?

A) बेलायत

B) जापान

C) स्वीजरल्याण्ड

D) नर्वे


 

5.कान्तिपुरमा मानव वस्ती बसाउने राजा निम्न मध्ये को हुन् ?

A) प्रचण्ड देव

B) अंशुवर्मा

C) सिलमजु

D) गुणकामदेव



 

6.पहिलेदेखि चलि आएको रीतिरिवाज, चालचलन आदीलाई के भनिन्छ ?

A) धर्म

B) प्रथा

C)A B दुवै

D) कुनै पनि होइन



 

7.कुनै सामान बन्धक राखी वा नराखी ऋण लिए वापत उक्त ऋण चुक्ता नगरे सम्म साहुको घरमा नोकरको रुपमा बसी काम गर्ने प्रथा तलका मध्ये कुन हो ?

A) कमैया प्रथा

B) हलिया प्रथा

C) बांधा प्रथा

D) माथिका सबै



 

8.नेपालमा सबैभन्दा धेरै पर्यटकहरुले पदयात्रा गर्ने क्षेत्र कुन हो?

A) अन्नपूर्ण संरक्षण क्षेत्र

B) सगरमाथा आधार शिविर

C) छो रोल्पा हिमताल

D) मुदुम ट्रेलमार्ग



 

9. शिक्षालाई जीवनका आधारमा ब्यवसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?

A) पृथ्वीनारायण शाह

B) जयस्थिति मल्ल

C)यलम्बर

D) राम शाह



 

१०.बाइरोडको नामले समेत चिनिने नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

A) अरनिको राजमार्ग

B) पासाङ ल्यहामु मार्ग

C) कान्ति राजमार्ग

D) त्रिभुवन राजपथ



 

११.समुद्रभित्र रहेको वस्तु पत्ता लगाउने यन्त्रलाई कुन नामले चिनिन्छ ?

A) अल्टिमिटर

B) सोनार

C) क्यारेट मिटर

D) राडर



 

१२. शिक्षाको प्रमुख लक्ष्य व्यक्तिलाई बदलिदो वरिवेश सँग सामाञ्जस्य गर्न सक्षम तुल्याउनु हो ? यो कुन शिक्षाको प्रमुख लक्षण हो?
A) औपचारिक शिक्षा
B) जीवन पर्यन्त शिक्षा
C) विद्यालय शिक्षा
D) दुर शिक्षा



 यो पनि हेर्नुहोस् : 

शिक्षक सेवा आयोगका 68 Set Model Question

 

13. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.





A) 1

B) 2

C) 3

D) 4

E) 5



१४. FAG, GAF, HAI, IAH, ____

 

A. JAK

B. HAL

C. HAK

D. JAI



 

 

15.चन्द्रमामा पुग्ने पहिलो महिला कुन देशको नागरिक हुन् ?

A) नेपाल

B) रुस

C) अमेरिका

D) चिन



 

16.३२ औं गृष्मकालिन ओलम्पिक खेलमा नेपालबाट कति जना खेलाडीहरुले सहभागिता जनाएका थिए ?

A)४ जना

B)५ जना

C)६ जना

D)७ जना



 

17.राष्ट्रिय कविता महोत्सव, २०७८ मा पुरस्कृत 'देशको नक्सा' नामक कविताका लेखक तलकामध्ये को हुन् ?

A) अमृता स्मृति

B) सबिता बराल

C) प्रकाश सिलवाल

D) कविता राई



 

 

18.सार्क राष्ट्रका कति वटा सदस्य राष्ट्रहरुको सिमाना चिनसंग जोडिएको छ ?

A)

B)

C)

D) कुनै पनि होइन



 

 

19.भुटान पुग्ने पहिलो नेपाली प्रधानमन्त्री तलका मध्ये को

A) विशेश्वरप्रसाद कोइराला

B) मातृका कोइराला

C) मरिचमान सिंह

D) सूर्य बहादुर थापा



 

20.अनौपचारिक शिक्षा को सन्दर्भमा तलका मध्ये कुन भनाइ सहि छ ?

A) शिक्षक प्रधान हुन्छ।

B) सिकारु प्रधान हुन्छ।

C) मूल्यांकन प्रधान हुन्छ।

D) प्रणाली प्रधान हुन्छ।



 

 

21.ल्याटिन शब्द Educere को शाब्दीक अर्थ कुन हो ?

A) To run

B) To draw out

C) To dig out

D) To educate



 

22.जीवन पर्यन्त शिक्षा तलका मध्ये कुन धारसँग  सम्बन्धित छ ?

A) औपचारिक शिक्षाको धार

B) अनौपचारिक शिक्षा को धार

C) अनियमित शिक्षाको धार

D) समावेशी शिक्षाको धार



 

23.एउटा X भन्ने पसलमा Rs.1000 पर्ने सामान केहि % छूटपछि Rs.750 मा र अर्को Y भन्ने पसलमा Rs.800 पर्ने समान केहि % छूटपछि Rs.640 मा किन्न सकिन्छ भने कुन पसलमा ग्राहकलाई फाईदा जनक हुन्छ ?

A) X

B) Y

C) both X and Y

D) none of these



 

२४.Study the diagram and identify the students who play all the three games.

A)P+Q+R

B)V+T

C)S+T+V

D) S



 

25.विद्यालयमा गरिने विज्ञान प्रर्दशनीले विद्यार्थीको कुन क्षमताको प्रवर्द्धन गर्न मद्दत गर्दछ

A) अवलोकन

B) सिप

C) विश्लेषण

D) बोध र प्रयोग



 

२६.शिक्षणमा प्रभावकारी मानिएको समस्या समाधान विधिको दोस्रो चरण कुन हो ?

A) आवश्यकताको पहिचान

B) हाइपोथेसिस (परिकल्पना निर्माण)

C) सूचना संकलन

D) प्रयोग

 



27."Supervision is not to control the teacher but to work cooperatively" भन्ने भनाइ कस्को हो ?

A) Hoy and Forsyth

B) John Deway

C) Hilda Taba

D) Stevenson



 

28. अनौपचारिक शिक्षाको मुख्य तत्व तलका मध्ये कुनलाई मानिन्छ ?

A) शिक्षक

B) विद्यार्थी

C) विद्यालय

D) माध्यम



यो पनि हेर्नुहोस् : 

शिक्षक सेवा आयोगका 68 Set Model Question

 

29.शैक्षणिक क्रियाकलापको तत्व कुन होइन ?

A) उद्देश्य

B) पाठक्रम

C) शिक्षण विधि

D) उत्प्रेरणा



 

30. Curricular and co-curricular को योग लाई के भनिन्छ ?

A) उद्देश्य

B) मूल्यांकन

C) शिक्षण विधि

D) पाठ्यक्रम



 

31. वैकल्पिक शिक्षा कार्यक्रम तर्फ अध्ययन गर्ने विद्यार्थीले कक्षा एक देखि दश सम्म अध्ययन गर्न लाग्ने न्यूनतम समय अवधि कति हो?

A)६ वर्ष

B)८ वर्ष

C)१० वर्ष

D) १२ वर्ष



 

 

३२.सामुदायिक विद्यालयको प्रधानाध्यापक छनौट गर्दा शिक्षण अनुभवबापत अधिकतम कति अंक प्रदान गरिन्छ ?

A)२० अंक

B)२५ अंक

C)३० अंक

D)३५ अंक



 

३३.शिक्षाको संज्नानात्मक क्षेत्रमा सिकाइको सबैभन्दा माथिल्लो तह कुन हो ?

A) ज्ञान

B) प्रयोग

C) विश्लेषण

D) मूल्यांकन



 

34. राष्ट्रिय सुरक्षा परिषदमा कति जना सदस्य रहने प्रावधान छ ?

A)५ जना

B) ६ जना

C)७जना

D)८ जना



 

35.नेपाल एसियाको कुन भागमा अवस्थित रहेको छ ?

A) मध्य भाग

B) दक्षिणी भाग

C) पश्चिमी भाग

D) उत्तरी भाग



 

 

36.सप्त गण्डकीको सबैभन्दा ठूलो सहायक नदी कालिगण्डकी हो भने सबै भन्दा सानो नदी कुन हो ?

A) बुढीगण्डकी

B) दरौदी

C) मादी

D) त्रिशुली



 

३७. Which one will replace the question mark ?






A. 36

B. 48

C. 38

D. 30

 



38.विश्वको सबैभन्दा ठूलो ताल तलका मध्ये कुन ताललाई चिनिन्छ ?

A) क्यास्पियन ताल

B) भिक्टोरीया ताल

C) वैकाल ताल

D) किलिमञ्जरो ताल



 

39. तराइमा वसोवास गर्दै आएका मल्लाह समुदायले परम्परागत रुपमा माछा मार्न प्रयोग गरिने जाल निर्माण गर्ने जानेको सिपलाई प्रमाणिकरण गर्ने निकाय कुन हो ?

A) प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद्

B) अनौपचारिक शिक्षा परिषद्

C) घरेलु उद्योग समिति

D) सिप प्रशिक्षण केन्द्र



 

40. सुक्ष्म शिक्षण गर्न छुट्याइने आर्दश समय कति हो ?

A)१ देखि ५ मीनेट

B) ५ देखि १० मीनेट

C)१० देखि १५ मीनेट

D) १५ देखि २० मीनेट



यो पनि हेर्नुहोस् : 

शिक्षक सेवा आयोगका 68 Set Model Question

 

41. सुक्ष्म शिक्षण गर्दा सहभागि विद्यार्थी कति जना हुनु उपयुक्त मानिन्छ ?

A)१ देखि ५ जना

B) ५ देखि १० जना

C) १० देखि १५ जना

D) १५ देखि २० जना



 

 

42. विज्ञान शिक्षण गर्न तलका मध्ये कुन शिक्षण विधि सवै भन्दा उपयुक्त हुन्छ ?

A)व्याख्यान

B) प्रदर्शन

C)छलफल

D) परियोजना



 

43.Education is life itself not a preparation for life भन्ने धारणा कुन संग सम्बन्धीत छ ?

A) निर्माणवाद

B) प्रगतिवाद

C) प्रकृतिवाद

D) पुनरुत्थानवाद

 



44.Complete the given series.

K,M,A,L,L,A,M,A,?

A) M

B)A

C) R

D) K



 

45.If CORONA is coded as AQPQLC, VIRUS is coded:

A) TQWEM

B) TKPWQ

C) QWEER

D) QAXSD



 

४६. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

 



A. 1

B. 2

C. 3

D. 4

E. 5

 



47.सर्वप्रथम जैविक प्रविधी सब्दको प्रयोग गर्ने वैज्ञानिक को हुन् ?

A) कार्ल एरलि

B) इन्ट्रोनी भ्यान

C) चन्द्र शेखर वैकटरमण

D) मार्टिन कपुर



 

४८.सूर्यबाट सबैभन्दा नजिकको ग्रह तलका मध्य कुन हो ?

A) बुध

B) शुक्र

C) पृथ्वी

D) मंगल

 



49.नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु कहिलेबाट गरिएको थियो ?

A) वि.सं. २०७७ माघ १४ गते

B) वि.सं. २०७७ माघ १६ गते

C) वि.सं. २०७७ माघ १८ गते

D) वि.सं. २०७७ माघ २० गते



 

50.काठमाडौंको चेरापुन्जी भनेर कुन ठाउँलाई चिनिन्छ ?

A) बुढानिलकण्ठ

C) नगरकोट

B) गोदावरी

D) ककनी


माथिका प्रश्नहरूको Answerkey तपाइंले हाम्रो App मा निशुल्क हेर्न सक्नुहुन्छ । यसका लागि Google Playstore मा गएर Sikne Thalo एप डाउनलोड गर्नुपर्ने हुन्छ ।  यो निशुल्क प्रयोग गर्न सकिन्छ ।  











Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post