Download Here

अनुसन्धानकर्ताको नाम – वीरेन्द्र पोख्रेल

विद्यालय :श्रीपुर मावि भरतपुर-१५ ,श्रीपुर चितवन 


तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 

१.अध्ययनको शीर्षक : माध्यमिक तहका विद्यार्थीहरुलाई नेपालको नक्सा सजिलो तरिकाले निर्माण गर्न कसरी सिकाउन सकिन्छ ?

 

२. अनुसन्धानको पृष्ठभुमि

सामाजिक अध्ययन बिषयमा नक्सा निर्माणको बिषय आउनासाथै विद्यार्थी मात्र नभई हामी शिक्षकरुको समेत धेरैको जाँगर त्यसै हराएर जानेगर्छ । वास्तविक रुपमा भन्दा यो साझा समस्या पनि हो । नक्सा निर्माण सिप साना कक्षाहरुबाट नै सिकाउने गरिएको भएपनि माध्यमिक तहसम्म पुग्दासमेत खासै नक्सा निर्माण सिपको बिकास भएको पाइँदैन भने धेरै विद्यार्थीहरु अलमलमा परेको देखिन्छ ।


जसले गर्दा उनीहरुमा रुचि देखिदैन । सामाजिक अध्ययन विषयको शिक्षक हुनुको नाताले यो मेरो पेशागत समस्या हो । प्रत्यक्ष रुपमा कक्षाकोठाको सिकाइसँग सम्बन्धित समस्या भएकोले मैले समस्या समाधानको लागि यसै सन्दर्भमा रहेर कार्यमुलक अनुसन्धान गरेको छु ।



 

३. समस्याका कारणहरुः

  • तल्ला कक्षाहरुमा उपयुक्त तरिकाले नक्सा निर्माण कार्य गर्ने वातावरण नमिलाइएको

 

  • विद्यार्थीहरुले विशिष्ट तरिका बिना नै अभ्यास गर्ने गरेको

 

  • नक्सा निर्माण कार्यलाई खासै शिक्षक साथीहरुले पनि महत्व नदिएको

 

४. अनुसन्धानको उदेश्यः माध्यमिक तहका विद्यार्थीहरुलाई सजिलो तरिकाले नेपालको नक्सा निर्माण गर्नसक्ने बनाउने ।

 

५. कार्यक्रमको योजना

  • दुई दिन पहिले देखि नै सबै विद्यार्थीहरुलाई पेन्सिल इलेजर र स्केल ल्याउन सुचना गरेँ ।

 

  • इन्टरनेट सहित कम्प्युटर र प्रोजेक्टरको पनि व्यवस्था मिलाएँ ।

 

  • दुई पिरिएड आफुसँगै अभ्यास गराउने र दुई पिरियड विद्यार्थीहरुलाई मात्र अभ्यास गर्न दिई आफुले सुधार गरिदिने गरी योजना बनाएँ ।

 

६. कार्यक्रम सञ्चालनः

मैले अध्यापन गर्ने कक्षाहरुमा २०७७ मसिर १४ गते देखि १९ गतेसम्म हरेक कक्षालाई चार पिरियडका दरले अभ्यास गराएको......................क्रमशः ...................


यसको पुरा सामग्री हेर्न हाम्रो APPLICATION डाउनलोड गर्नुहोस् । कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । त्यहाँ थप सामग्रीमा गएर हेर्नुहोला   यसको Size मात्र 4.8MB हो  Download Here Our APP

 

 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post