Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-




लकडाउन अवधिमा विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । उनीहरूले शिक्षकबाट प्रसस्त सहयोग पाएका छैनन् । घरमै अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ । यही समस्यालाई मध्यनजर गर्दै हामीले कक्षा -८ को नेपाली Guide तयार पारेका छौं । तपाईहरूले निशुल्क अध्ययन गर्न सक्नुहुन्छ यसमा तपाईले सम्पूर्ण पाठहरूको अभ्यास ,व्याकरण र सारांस पढेर लाभ लिन सक्नुहुन्छ 

हेर्नुहोस् यस्तो छ Guide । सबै पाठको हेर्न भने तपाइले हाम्रो Sikne thalo मोबाइल अप्लिकेशन Google Playstore बाट डाउनलोड गरेर निशुल्क अध्ययन गर्न सक्नुहुन्छ । 





हामीले  यस्तै परीक्षा उपयोगी सामग्री समेटेका छौं । यदि हजुरलाई यस सम्बन्धी प्रसस्त जानकारी चाहिएको छ भने हामीले निशुल्क पढ्न मिल्ने गरी Nepali Guide -8 तयार पारेका छौं । उक्त सामग्री हामीले हाम्रो Mobile Application (Sikne Thalo)  मा राखेका छौं । हजुरहरूले  निशुल्क डाउनलोड  गरेर हेर्न  सक्नुहुन्छ  । यदि यो  Download गर्न चाहनुहुन्छ भने  यहाँबाट हाम्रो  मोबाईल Application  डाउनलोड  गर्न  सक्नुहुन्छ । 


credit : www.kullabs.com

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post