Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

कुनै पनि शब्दको ठिक उल्टो वा विपरीत अर्थ दिने अर्को शब्दलाई विपरीतार्थी शब्द भनिन्छ । विपरीतार्थी शब्दलाई अंग्रेजीमा Antonym भनिन्छ  । यस्ता शब्दले दुई विपरित ध्रुवको प्रतिनिधित्व गर्दछन् ।

एउटाको उल्टो अर्को उदाहरण वा भिन्नता देखाउनुपर्दा यस्ता शब्दको प्रयोग गरिन्छ । यस्ता शब्दहरूको प्रयोगले वाक्यलाई अकरणमा भने परिवर्तन गर्न सकिंदैन ।





केही प्रचलित नेपाली भाषाका विपरीतार्थी शब्दहरू 

टुप्पो- फेद

) रात-दिन           

सुख-दु:ख   

छेउ-माझ

जन्म=मृत्य

झुल्कनु -अस्ताउनु 

थोरै-धेरै      

नास्तिक -आस्तिक

उकालो-ओरालो    

१०सज्जन-दुर्जन

११साँझ-विहान     

१२)परतन्त्र- स्वतन्त्र


हामीले यस्तै करिब २०० भन्दा बढी यस्तै परीक्षा उपयोगी विपरीतार्थी शब्द समेटेका छौं । यदि हजुरलाई यस सम्बन्धी प्रसस्त जानकारी चाहिएको छ भने हामीले निशुल्क पढ्न मिल्ने गरी Nepali Grammar तयार पारेका छौं । उक्त सामग्री हामीले हाम्रो Mobile Application (Sikne Thalo)  मा राखेका छौं । हजुरहरूले  निशुल्क डाउनलोड  गरेर हेर्न  सक्नुहुन्छ  । यदि यो  Download गर्न चाहनुहुन्छ भने  यहाँबाट हाम्रो  मोबाईल Application  डाउनलोड  गर्न  सक्नुहुन्छ । 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post