Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

कुनै शब्दको उही वा झन्डै उस्तै अर्थ दिने अर्को शब्दलाई पर्यायवाची शब्द भनिन्छ । पर्यायवाची शब्दलाई अंग्रेजीमा Synonym भनिन्छ ।


समान अर्थ दिने शब्दलाई पर्यायवाची शब्द भनिन्छ । पर्यायवाची शब्दहरू प्राय: तत्सम शब्दहरू हुन्छन् ।एउटा पर्यायवाची शब्दका ठाउँमा अर्को पर्यायवाची शब्द प्रयोग गर्दा वाक्यको अर्थमा खासै फरक पर्दैन तर कतिपय अवस्थामा भने अमिल्दो हुन जान्छ ।


केही प्रचलित नेपाली भाषाका पर्यायवाची शब्दहरू 

) आकाश = गगन ,नभ,सगर,अन्तरीक्ष,अम्बर,व्योम   


) आमा = माता,जननी,मुमा


) कोसिस = प्रयास,प्रयत्न ,जमर्को


) नारी= महिला ,आईमाई ,स्वास्नी मानिस


) बल = शक्ति ,तागत,क्षमता ,पाइन ,सामर्थ्य


हामीले यस्तै करिब २०० भन्दा बढी यस्तै परीक्षा उपयोगी पर्यायवाची शब्दहरू समेटेका छौं । यदि हजुरलाई यस सम्बन्धी प्रसस्त जानकारी चाहिएको छ भने हामीले निशुल्क पढ्न मिल्ने गरी Nepali Grammar तयार पारेका छौं । उक्त सामग्री हामीले हाम्रो Mobile Application (Sikne Thalo)  मा राखेका छौं । हजुरहरूले  निशुल्क डाउनलोड  गरेर हेर्न  सक्नुहुन्छ  । यदि यो  Download गर्न चाहनुहुन्छ भने  यहाँबाट हाम्रो  मोबाईल Application  डाउनलोड  गर्न  सक्नुहुन्छ । 

1 Comments

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post