Download Here

बिभिन्न आयोगका परीक्षामा सफलता हात पार्न : तीन टिप्सहरु


१.कल्पना शक्तिमा जोड दिनुहोस। जस्तैः पढन थाल्दै गरेको पाठ्बाट विभिन्न प्रश्न सिर्जना गर्नुहोस् ताकी पढ्ने क्रममा तपाईंले सिर्जना गरेको प्रश्नको उत्तर खोज्न दिमाग आतुर र केन्द्रीत बन्छ।


२.छलफलबाट अध्ययन गर्नुहोस्। जस्तैः अधिकृतको तयारीमा हुनुहुन्छ भने सोही तहको सित प्रश्नोत्तर,छ्लफल र सहकाॠ गरेर पढ्नुहोस किनकि अर्को साथिबाट पनि केहि कुरा सिकिने र साथीको पढाईबाट बाध्यताले नि सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्छ।


३.कर्मचारी बनेको अनुभुती गर्नुहोस् । जस्तैः म कर्मचारी भैसकेसीपछि यस्तो सपछि/सुबिधा पाउछु,मानमर्यादा,इज्जत र छुट्टै सान देश बिदेशको भ्रमण तथा अध्ययनको सुबिधा त्यसको साथै कुनै देशको राजदुत भैसकेपछी एक कार्यकालमा (५ वर्ष जति) करिब ३/४ करोड कमाउन सक्छु र मेहनत गर्न सके यहि पढाएर क्यारेर पनि लाखौं लाख कमाउन सकिने कुराहरू खेलाउनुहोस।जसले दिमागलाई एउटै कार्यक्षेत्र र सपनामा केन्द्रीत गराउछ।

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post