Download Here

शिक्षक सेवा / विद्यालय निरीक्षक / प्रास सम्भावित प्रश्न ( सेट १ )




१) युनेस्कोका निम्ति नेपाल रास्तृय आयोगलाई स्थापनाको बेला के भनिन्थ्यो ? 
 युनेस्कोका लागि निम्ति नेपाल अन्तरिम आयोग 



२) शिक्षाका लागि खाद्य कार्यक्रम रास्तृय समितिमा अध्यक्ष सहित कति सदस्य रहन्छन् ?
 ७ जना 


३) देव शमशेरको पालामा दरबार स्कुलमा भर्ना हुन चाहने विद्यार्थीलाई सरकारले कति व्यवस्था गरेको थियो 
वार्सिक ९ मुरि धान र मासिक ५ रुपैयाँ  


४) कक्षा ६-८ मा कहिले देखि पन्चायत बिसय थप गरिएको थियो ?
 वि स २०२४


५) राज्यका नितिहरु कति ओटा छ्न ?
 १३ ओटा 

६) नागरिकका कति ओटा कर्तव्य छन 
 ४ ओटा


७) शिक्षा विभागको विशेष शिक्षा शाखालाइ कहिले देखि समाहित शिक्षा शाखा भन्ने नाम परिवर्तन गरियो 
=  वि स २०६३ 


८) तेर्हौ योजनाले शिक्षाका कति ओटा उदेश्यहरु राखेको छ 
 ४ ओटा

९) साविकमा रहेको कक्षा १-५ का प्राथमिक बिद्यालय र ६-८ को निम्नमाध्यमिक तहलाइ कहिलेबाट आधारभुत शिक्षाको रुपमा लिइएको हो ?
= वि स २०६६/५/१७

१०) शिक्षा सम्बन्धि सहस्राब्दी बिकासका कति ओटा लक्ष्यहरु छ्न ?
८ ओटा 

११) CTEVT को प्राग्गिक सहयोगमा शै स २०७० देखि देशभरी कति ओटा सामुदायिक बिद्यालयमा कक्षा ९ र १० मा प्राविधिक तथा व्यावसायिक शिक्षा सन्चालन गरिएको थियो ?
 ९९ ओटा 


१२) इन्चोन घोषणाले कहिले सम्मको शिक्षा रणनीति तय गरेको छ ?
 सन २०३०  

१३) सबैका लागि शिक्षा सन २००१-२०१५ को मध्यकालीन रणनीतिको समयावधि कहिले देखि कहिले सम्म थियो ?
 सन २००५ देखि २०१२ सम्म 

१४) रास्तृय प्रारम्भिक कक्षा पढाई कार्यक्रम कहिले बाट सन्चालन गरियो ?
 आ व २०७२/ ०७३


१५) शिक्षक सेवा आयोगका अध्यक्षको विदा कसले स्वीकृत गर्दछ ?
आफैले 

१६) कार्यसम्पादन तथा अनुभवको मूल्याकंनद्दुरा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्था अन्तर्गत सेवा प्रबेशका लागि चाहिने योग्यता भन्दा माथिल्लो सैछिक योग्यता हासिल गरेको निम्नमाध्यमिक तृतीय श्रेणीको शिक्षकलाई कति वर्ष सेवा गरेपश्चात एक श्रेणी बढुवा गर्न सकिन्छ ?
 १२ वर्ष 

१७) शिक्षक सेवा आयोगद्वारा लिइने २५ पुर्णाङ्कको अन्तर्वार्ताको उत्तिणाङ्क कति हो  ?
=   १० 
१८) प्राथमिक तहको प्रथम श्रेणिमा रहेको शिक्षकले कति महिना बराबरको तलब रकम उपचार खर्च बापत प्राप्त गर्न सक्छ्न ?
=१२ महिना बराबरको   

१९) आधारभुत तह ४ र ५ को साप्ताहिक पाठ्यभार कति हो ?
 ३९

२०) सर्वाङ्गिण रास्तृय शिक्षा समितिले २०१८ ले आफ्नो प्रतिबेदनमा साधारण तर्फको ९ र १० को नेपाली विशयको पुर्णाङ्क कति तोकेको थियो ?
=  १५०

सरकारी सेवा प्रवेश सहयात्री   यस्तै जानकारीको लागी facebook page like गर्नुहोला 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post