Download Here



1) सामुदायिक बिद्यालयको नाममा रहेको सम्पत्तिको व्यवस्थापन र संरक्षण गर्नका लागि जिल्ला स्तरमा गठित बिद्यालय सम्पत्ति संरक्षण समितिमा कति जना मनोनित सदस्य रहन्छन् ?
=  २ जना


2) प्र अ छनोट अन्तर्गत नेतृत्व लिने छेमताका लागि कति अङ्क छुट्याइएको छ ?
 १२ अन्क 


3) विश्वमा सर्वप्रथम कहिले को दुवारा बाल अधिकारको माग गरि आवाज उठाइयो ?
=  सन १९२३ मा एगलैन्टाइन जेव 


4) कुनै पुर्ब निर्धारित योजना बिना नै अकस्मात प्राप्त हुने शिक्षालाई के भनिन्छ ?
अनियमित शिक्षा 


5) संविधानमा न्याय सम्बन्धि हकका कति ओटा उपधारा छ्न ?
 १० ओटा


6) नेपालको संविधानको भाग ४ कति धारा देखि कति धारा सम्म उल्लेख छ ?
धारा ४९ देखि ५५ सम्म 

7) वर्तमान सैछिक नीति अनुसार उदार कक्षान्नती कति कक्षा सम्म प्रयोग भइरहेको छ ?
=  कक्षा १-३


8) कक्षा १-३ मा वार्षिक कति घण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था छ ?
८१६ घण्टा


9) शिक्षा विभागको २०६२/९/८ को निर्णय अनुसार महानिर्देशक ज्युको सम्योजकमा कति सदस्यीय सस्थागत समावेशीकरण समन्वय समिती गठन भएको थियो ?
७ सदस्यीय 


10) नेपालमा नारी दिवस कहिलेबाट मनाउन थालियो  ?
 वि स २००४ 


11) सन १९१९ मा प्रौढ शिक्षाको सुत्रपात कसले गरेका थिए  ?
 ए एल स्मिथ 


12) प्राविधिक तथा व्यावसायिक शिक्षा निर्देशनालय कहिले खडा गरियो  ?
 वि स २०३५ 


13) शाही उच्च शिक्षा आयोगमा अध्यक्ष सहित कति जना सदस्य थिए  ?
 ५ जना 


14) नेपालको सैछिक इतिहासमा Negligence period in education भनेर कुन समयावधिलाई मानिन्छ  ?
 वि स १८२५ देखि १९०३ पुर्व सम्म 


15) प्रौढ शिक्षा कार्यक्रमलाई सर्वप्रथम सहयोग गर्ने बिदेशी सरकार कुन हो  ?
 अमेरिकी सरकार 


16) कर्णाली प्राविधिक शिक्षलयको स्थापनामा सहयोग पुर्याउने दातृसस्था कुन हो  ?
= युनाइटेड मिसन टु नेपाल 


17) शिक्षक सेवा आयोगको सदस्य हुनको लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ  ?
 ४० वर्श




18) बिद्यालयको लेखापरीक्षणको पुनरावलोकन गर्ने जिम्मेवारी कसको हो  ?
 निर्देशक ( छेसिनी)


19) विद्यार्थीहरुले पालना गर्नु पर्ने आचारसंहिता बनाइ लागू गर्ने काम कसको हो ?
 बि व्य स 


20) सन कतिमा रेडियो नेपालबाट शिक्षक तालिम प्रसारण गर्न थालियो  ?
=  सन १९८०








Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post