Download Here



१ ) शैक्षिक तथ्याङ्क अनुसार हाल नेपालमा कति वटा अगुवा स्रोत केन्द्र छन्?
अ .२९
आ .३४
इ . ४६
ई .७५

२ ) शिक्षा ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति घन्टा पठनपाठन गर्नुपर्ने छ ?
अ. ४ घण्टा 
आ .५ घण्टा 
इ .३ घण्टा 
ई .४.५ घण्टा 

३ ) राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालको ६बर्ष माथिको साक्षरता प्रतिशत कति थियो ? 
अ . ६५.९%
आ . ५३.७%
इ . ५७.४%
ई .५४.६%

४ ) शिक्षकलाइ पाच तलब बूद्धि रोक्का गर्ने अधिकारि कुन हो? 
अ . बि नि 
आ . जि शि अ
इ . प्रधानाध्यापक 
ई .वि व्य स

५ ) बालमैत्रि विधालय राष्ट्रिय प्रारुपको अपेक्षित मापदण्डमा विधार्थिले प्रयोग गर्नेडेक्सको चोैडाइ कति हुनु पर्ने उल्लेख छ?
अ . १८ इन्च
आ . १६ इन्च
इ . १५ इन्च
ई .१४ इन्च

६ ) राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन २०४९ ले प्राथमिक शिक्षाको समस्या अन्तर्गत प्राथमिक शिक्षा पूरा गर्न कति बर्ष लागेको कुरा उल्लेख गरेको छ? 
अ . १२ बर्ष
आ . १० बर्ष
इ . ९ बर्ष 
ई .७ बर्ष

७ ) हालसम्म धार्मिक विद्यालय सङ्ख्या कति पुगेको छ ??
अ . १०६५ 
आ .१०६७ 
इ . १०६६ 
ई . १०६४ 

८) नेपालमा महिला शिक्षाको सुरुवातको प्रेरणा कोबाट भएको मानिन्छ ?
अ) मोतिदेवी श्रेष्ठ 
आ) गंगाबाइ 
इ) चन्द्रकान्त मल्ल 
ई) द्वारिकादेवी ठकुरानि

९ ) विधालय व्यवस्थापन समितिले निर्माण गर्ने योजना............ हो?
अ . वार्षिक कार्यतालिका
आ . वार्षिक कार्ययोजना
इ . विधालय सुधार योजना
ई . वार्षिक कार्यपात्रो

१० ) विधालय सुधार योजना निर्माण कार्यटोलिको सम्योजक को हुन्छ?
अ . वि व्य स अध्यक्ष 
आ. प्रधानाध्यापक
इ .शि अ स अध्यक्ष 
 ई .वि व्य स ले तोकेको शिक्षक

११ ) ४) नेपालमा सर्व प्रथम Technical school स्थापना कहिले भएको हो ?
क) वि.सं. १९८७  
 ख) वि.सं. १८८७
ग) वि.सं. १९८८
 घ) वि.सं. १९७७

१२ ) नियमावली २०५९ अनुसार शिक्षकलाई तालिमको लागि छनौट गर्ने जिम्मेवारी कसको हाे?
क) जिल्ला शिक्षा अधिकारी 
ख) विद्यालय निरीक्षक
ग) वि.व्य.स.
 घ) प्रधानाध्यापक

१३) अफगानिस्तान शिक्षा प्रणाली कुन धर्मबाट प्रभावित भएको छ?
क) हिन्दु 
ख) बौद्ध 
ग) इस्लाम 
घ) क्रिश्चियन

१४) नेपालमा सर्वप्रथम बाल दिवस कहिले मनाइयो ?
क) वि स 2007
ख) वि स 2010
ग) वि स 2012
घ) वि स 2016

१५ ) सार्कले बालअधिकार दशक कहिले मनाएको थियो ?
क) सन 1999-2008
ख) सन 2005-2014
ग) सन 2008- 2017
घ) सन 2001-2010

१६ ) अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ ?
a ) जनावरी ८
b ) मे ८
c ) मार्च ८
d ) अप्रिल ८

१७ ) नेपालमा कहिले देखि शिक्षा दिवस मनाउन थालियो ? 
क) २०३१/११/१३
ख) २०३१/११/१२
ग) २०३२/११/१२
घ) २०३३/११/१२

१८ ) तलका मध्य कुन चाहिँ सबैभन्दा बढी विद्यार्थी केन्द्रित शिक्षण विधि कुन हो ?
क) व्याख्यान विधि 
ख) प्रदर्शन विधि 
ग) छलफल विधि 
घ) प्रश्नोतर विधि

१९ ) बाल अधिकार अवधारणाको जन्मदाता कसलाइ मानिन्छ ?
क) UNO
ख) एगलैन्टाइन जेव 
ग) रुसो 
घ )कुनै पनि होइन

२० )  सेती परियोजनाले प्रअको लागि कति दिने तालिम संचालन गरेको थियो?
A. 7 days
B. 5 days
C. 10 days
D. 15 days

यी प्रश्नको उत्तर facebook page सरकारी सेवा प्रवेश सहयात्री मा राखिनेछन .......like 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post