Download Here

लोकसेवा पढने प्रभावकारी तीन टिप्सहरु (उत्प्रेरणा)



१.कल्पना शक्तिमा जोड दिनुहोस। जस्तैः पढन थाल्दै गरेको पाठ्बाट विभिन्न प्रश्न सिर्जना गर्नुहोस् ताकी पढ्ने क्रममा तपाईंले सिर्जना गरेको प्रश्नको उत्तर खोज्न दिमाग आतुर र केन्द्रीत बन्छ।


२.छलफलबाट अध्ययन गर्नुहोस्। जस्तैः अधिकृतको तयारीमा हुनुहुन्छ भने सोही तहको सित प्रश्नोत्तर,छ्लफल र सहकाॠ गरेर पढ्नुहोस किनकि अर्को साथिबाट पनि केहि कुरा सिकिने र साथीको पढाईबाट बाध्यताले नि सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्छ।


३.कर्मचारी बनेको अनुभुती गर्नुहोस् । जस्तैः म कर्मचारी भैसकेसीपछि यस्तो सपछि/सुबिधा पाउछु,मानमर्यादा,इज्जत र छुट्टै सान देश बिदेशको भ्रमण तथा अध्ययनको सुबिधा त्यसको साथै कुनै देशको राजदुत भैसकेपछी एक कार्यकालमा (५ वर्ष जति) करिब ३/४ करोड कमाउन सक्छु र मेहनत गर्न सके यहि पढाएर क्यारेर पनि लाखौं लाख कमाउन सकिने कुराहरू खेलाउनुहोस। जसले दिमागलाई एउटै कार्यक्षेत्र र सपनामा केन्द्रीत गराउछ।


सबैमा अग्रीम शुभकामना

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post